कोशीमा मध्यावधि चुनाव भए एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ : ओली

विराटनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश मध्यावधि चुनावमा गए एमालेलाई बहुमत ल्याउने अवसर मिल्ने दाबी गरेका छन् ।पार्टीको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओलीले विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।‘स्थिरता आवश्यक छ‚मध्यावधितिर जानु उपयुक्त होइन। मध्यावधितर्फ धकेल्नु बुद्धिमानी हुँदैन,’ उनले भने,‘ धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्

सम्बन्धित सामग्री

जलेश्वरमा रवि लामिछानेको प्रतिवेदनः मिसन २०८४, तर मध्यावधि हुन सक्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०८४ अगाडि नै मध्यावधि चुनाव हुन सक्ने उल्लेख गरेका छन् ।

कोशीमा नेताहरुको एकैस्वर : मध्यावधि रोक्न सहकार्य गरौं

१७ असोज, विराटनगर । कोशी प्रदेशसभा बैठकमा दलका नेताहरुले मध्यावधि चुनाव रोक्न मिल्नुको विकल्प नभएको धारणा राखेका छन् । बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले सरकार निर्माण गर्न नसकेर प्रदेशसभा स्वतः विघटनमा गई मध्यावधि निर्वाचन हुन सक्ने खतरा रहेको भन्दै आपसमा मिल्नुपर्ने धारणा राखेका हुन् । संविधानको धारा १६८ को ३ अनुसार हाल […]

अमेरिकामा आज मध्यावधि चुनाव हुँदै

अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ। अमेरिकामा राष्ट्रपति चुनावको दुई वर्षपछि हुने चुनावलाई मध्यावधि अर्थात् मध्यान्तर चुनाव भन्ने गरिएको छ। यो चुनावमा तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको एक सयमध्ये ३५ ठाउँमा चुनाव हुन लागेको हो । राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्त्वका साथ लिएका छन् । अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियानमा हुनुहुन्छ । साथै, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताउन लागि...

अमेरिकी मध्यावधि चुनाव : डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैका लागि अग्निपरीक्षा

अमेरिकामा यतिबेला पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहि बोलिरहेका छन् जुन बराक ओबामा र वर्तमान राष्ट्रपति जो बाइडेन बोलिरहेका छन् । यो विरलै हुन्छ । पेनसिलवेनियामा एक चुनाव प्रचारका बेला एकैदिन ओबामा र बाइडेनले त्यहि भनिरहेका थिए जुन ट्रम्पले भनिरहेका थिए ।  यी राजनीतिक प्रतिद्वन्द्वीहरूले मतदातालाई एउटा मात्र अपील गरे । ‘बाहिर निस्कनुहोस् र मतदान गर्नुहोस्’ उनीहरुले यही भनिरहेका थिए ।बाइडेन, ओबामा र ट्रम्पले मतदातालाई मध्यावधि चुनावमा मतदान गर्न आग्रह गरिरहेका थिए ।अमेरिकामा म

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो । कोरोना महामारीबीच अब कसरी अगाडि बढ्ने भन्ने कदम चाल्नका लागि यो चुनाव अत्यावश्यक भएको ट्रुडोको दाबी छ।

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

३३८ सिटमध्ये उनको दलले १५५ सिट हात पारेको थियो भने कन्जरभेटिभ पार्टीले ११९ सिट ल्याएको थियो। बहुमतका लागि १७० सिट आवश्यक हुन्छ। दुई वर्ष अल्पमतको सरकार चलाएका ट्रुडोले मध्यावधि चुनाव घोषणा गरेका हुन्।

गण्डकी प्रदेश सभा विघटन गरी मध्यावधि चुनाव घोषणाको तयारी

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग र नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली दुवैले बहुमतको दाबी गरेपछि त्यहाँको राजनीति रोचक मोडमा पुगेको छ । नेपालीले शुक्रबार नै सशरीर ३१ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । आज नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ्गले राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता दाबी गरेका कृष्ण […]

जसपा गण्डकीमा बहस : मध्यावधि चुनाव कि सरकार ?

२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी, गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भए नेकपा एमालेको नेतृत्वको सरकारमा जाने कि मध्यावधि भन्ने बहस सुुरु भएको छ । प्रदेशसभामा जसपाका दुई सांसद छन्, जो विपक्षी गठबन्धनमा छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको छ । तर थापाले दायर […]

प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाबारे विप्लवको वक्तव्य

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाबारे वक्तव्य जारी गरेका छन् ।  आज शनिबार एक विज्ञप्ति

लाखौं लाख जनताले मध्यावधि चुनाव अनुमोदन गरिसके : सुवासचन्द्र नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले जनताले मध्यावधि चुनाव अनुमोदन गरिसकेको दाबी गरेका छन्।...