गण्डकी प्रदेश सभा विघटन गरी मध्यावधि चुनाव घोषणाको तयारी

काठमाडौं, २९ जेठ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग र नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली दुवैले बहुमतको दाबी गरेपछि त्यहाँको राजनीति रोचक मोडमा पुगेको छ । नेपालीले शुक्रबार नै सशरीर ३१ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । आज नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ्गले राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता दाबी गरेका कृष्ण […]