३३८ सिटमध्ये उनको दलले १५५ सिट हात पारेको थियो भने कन्जरभेटिभ पार्टीले ११९ सिट ल्याएको थियो। बहुमतका लागि १७० सिट आवश्यक हुन्छ। दुई वर्ष अल्पमतको सरकार चलाएका ट्रुडोले मध्यावधि चुनाव घोषणा गरेका हुन्।
१७ असोज, विराटनगर । कोशी प्रदेशसभा बैठकमा दलका नेताहरुले मध्यावधि चुनाव रोक्न मिल्नुको विकल्प नभएको धारणा राखेका छन् । बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले सरकार निर्माण गर्न नसकेर प्रदेशसभा स्वतः विघटनमा गई मध्यावधि निर्वाचन हुन सक्ने खतरा रहेको भन्दै आपसमा मिल्नुपर्ने धारणा राखेका हुन् । संविधानको धारा १६८ को ३ अनुसार हाल […]
काठमाडौं : देश संघीयतामा गएपछि दोस्रोपटक तीन तहको निर्वाचन भएको ८ महिना भयो। संघीयतापछि बनेको प्रदेश सरकार पहिलो कार्यकालमा नै आलोचित बन्न पुग्यो।जनअपेक्षाअनुसार काम गर्न नसकेको प्रदेश सरकार सत्ताकै वरिपरि घुमिरहँदा प्रदेश खारेज गर्नुपर्ने माग जनस्तरबाट उठ्न थालिसकेको छ।पहिलो पाँच वर्षको कार्यकाल अभ्यासको चरणमा रहेको भन्दै दजर्नौं मन्त्रालय र मन्त्री बनाउने, सत्ता ढाल्ने र ढलाउने खेल खेलेको प्रदेश सरकारहरु दोस्रो कार्यकालमा पनि सोही खेल दोहोर्याइरहेका छन्। सत्ता मोहमा लिप्त भएका राजनीत
अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ। अमेरिकामा राष्ट्रपति चुनावको दुई वर्षपछि हुने चुनावलाई मध्यावधि अर्थात् मध्यान्तर चुनाव भन्ने गरिएको छ।
यो चुनावमा तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको एक सयमध्ये ३५ ठाउँमा चुनाव हुन लागेको हो । राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्त्वका साथ लिएका छन् ।
अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियानमा हुनुहुन्छ । साथै, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताउन लागि...
अमेरिकामा यतिबेला पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहि बोलिरहेका छन् जुन बराक ओबामा र वर्तमान राष्ट्रपति जो बाइडेन बोलिरहेका छन् । यो विरलै हुन्छ । पेनसिलवेनियामा एक चुनाव प्रचारका बेला एकैदिन ओबामा र बाइडेनले त्यहि भनिरहेका थिए जुन ट्रम्पले भनिरहेका थिए । यी राजनीतिक प्रतिद्वन्द्वीहरूले मतदातालाई एउटा मात्र अपील गरे । ‘बाहिर निस्कनुहोस् र मतदान गर्नुहोस्’ उनीहरुले यही भनिरहेका थिए ।बाइडेन, ओबामा र ट्रम्पले मतदातालाई मध्यावधि चुनावमा मतदान गर्न आग्रह गरिरहेका थिए ।अमेरिकामा म
एजेन्सी । क्यानडामा आज सोमबार मध्यावधि चुनाव हुँदैछ । प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेकोले आज मध्यावधि चुनाव हुन लागेको हो ।
कोरोना महामारीबीच अब कसरी अगाडि बढ्ने भन्ने कदम चाल्नका लागि यो चुनाव अत्यावश्यक भएको ट्रुडोको दाबी छ।
काठमाडौं, २९ जेठ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग र नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली दुवैले बहुमतको दाबी गरेपछि त्यहाँको राजनीति रोचक मोडमा पुगेको छ । नेपालीले शुक्रबार नै सशरीर ३१ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । आज नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ्गले राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता दाबी गरेका कृष्ण […]
२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी, गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भए नेकपा एमालेको नेतृत्वको सरकारमा जाने कि मध्यावधि भन्ने बहस सुुरु भएको छ । प्रदेशसभामा जसपाका दुई सांसद छन्, जो विपक्षी गठबन्धनमा छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको छ । तर थापाले दायर […]
काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाबारे वक्तव्य जारी गरेका छन् ।
आज शनिबार एक विज्ञप्ति