कोशीमा नेताहरुको एकैस्वर : मध्यावधि रोक्न सहकार्य गरौं

१७ असोज, विराटनगर । कोशी प्रदेशसभा बैठकमा दलका नेताहरुले मध्यावधि चुनाव रोक्न मिल्नुको विकल्प नभएको धारणा राखेका छन् । बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले सरकार निर्माण गर्न नसकेर प्रदेशसभा स्वतः विघटनमा गई मध्यावधि निर्वाचन हुन सक्ने खतरा रहेको भन्दै आपसमा मिल्नुपर्ने धारणा राखेका हुन् । संविधानको धारा १६८ को ३ अनुसार हाल […]

सम्बन्धित सामग्री

मध्यावधि निर्वाचन टार्नमात्रै कोशीमा एमालेसँग सहकार्य : कोइराला

प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताएका छन् ।

कोशीमा सरकार गठनका लागि सहकार्य गर्न लिङ्देनलाई प्रचण्डको आग्रह - NepaliPatra

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूबीच छलफल भएको हो। भेटमा प्रचण्डले कोशी प्रदेश सरकार गठनका लागि सहकार्य गर्न राप्रपा अध्यक्ष लिङ्देनसँग आग्रह गरेका छन्। मध्यावधि नजिक रहेको कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा […]

सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको बताउनु भयाे ।  'सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङ्गोमा पुग्छौँ', उहाँले भन्नुभयाे ।  प्रदेश मध्यावधि चुनावमा नजाने बताउनु हुँदै उहाँले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पार्नुभयो...