अमेरिकी मध्यावधि चुनाव : डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैका लागि अग्निपरीक्षा

अमेरिकामा यतिबेला पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहि बोलिरहेका छन् जुन बराक ओबामा र वर्तमान राष्ट्रपति जो बाइडेन बोलिरहेका छन् । यो विरलै हुन्छ । पेनसिलवेनियामा एक चुनाव प्रचारका बेला एकैदिन ओबामा र बाइडेनले त्यहि भनिरहेका थिए जुन ट्रम्पले भनिरहेका थिए ।  यी राजनीतिक प्रतिद्वन्द्वीहरूले मतदातालाई एउटा मात्र अपील गरे । ‘बाहिर निस्कनुहोस् र मतदान गर्नुहोस्’ उनीहरुले यही भनिरहेका थिए ।बाइडेन, ओबामा र ट्रम्पले मतदातालाई मध्यावधि चुनावमा मतदान गर्न आग्रह गरिरहेका थिए ।अमेरिकामा म

सम्बन्धित सामग्री

जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत

अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का

अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ । एनबीसी न्यूज, द एसोसिएटेड प्रेस, द वासिङ्टन पोस्ट, द वाल स्ट्रिट जर्नल, एबीसी न्यूज लगायत सञ्चारमाध्यमले उत्तरी राज्यमा स्थानीय समयअनुसार राति ८ः०० बजे मतदान सम्पन्न …

सीमामा एसाइलममा प्रतिबन्ध लगाउन ट्रम्प शैलीकै नयाँ कदमको तयारीमा बाइडेन

गैरकानूनी रूपमा पार गर्ने आप्रवासीहरुलाई अमेरिका मेक्सिको सीमामा एसाइलम खोज्नमा प्रतिबन्ध लगाउन ह्वाइट हाउसले कार्यकारी आदेशबारे विचार गरिरहेको छ । डोनाल्ड ट्रम्प युगको विवादास्पद कार्यको सम्झना दिलाउने सम्भावित कार्यकारी आदेशलाई चुनाव अगाडि सीमा सुरक्षा आक्रामक देखाउन ह्वाइट हाउसको प्रयासको अर्को संकेतका रुपमा हेरिएको छ । विचाराधीन कार्यकारी आदेशबारे कुनै अन्तिम निर्णय गरिएको छैन । गैरकानूनी […]

बाइडेन देशकै दुश्मन : ट्रम्प

काठमाडौँ- विरोधीको कटु आलोचना गर्न खप्पिस मानिने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय राष्ट्रपति जोन बाइडेनमाथि खनिएका छन् । आफ्नो निजी निवासमा संघीय अनुसन्धान ब्युरो एफबीआईले छापा मारेपछि उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका हुन् । उनले बाइडेन देशकै दुश्मन भएको टिप्पणी गरेका छन् । एफबीआईले अगस्ट ८ मा फ्लोरिडा राज्यको पाम बिचमा रहेको निजी निवास […]

बाइडेन देशकै शत्रु हुन् : ट्रम्प

विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनिवरुद्ध खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् । व्युरोले अगस्ट ८ मा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको  परिणाम’ ल्याउने चेतावनी दिए । ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वा

कोरोना मामिलामा चीनप्रति ट्रम्प र बाइडेनको धारणा उस्तै

एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपतिबीच थुप्रै कुरा असमान छन्। तर कोरोनाको उत्पत्तिबारे चीनप्रतिको दृष्टिकोण भने उस्तै रहेको छ। बाइडेनले हालै जासूसी संयन्त्रलाई कोरोना भाइरस कसरी मानिसमा स¥यो भन्ने कुराको ९० दिनभित्र जानकारी जुटाउन आदेश दिए। कोरोना उत्पत्तिबारे ट्रम्प जहिले पनि चीनतर्फ औंला ठड्याउँदै आएका थिए। अहिले बाइडेन पनि सोही बाटोमा अग्रसर भएको देखिन्छ।

ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा अयोग्य राष्ट्रपतिः बाइडेन

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले संसद भवनमा आक्रमणकारीहरुलाई घरेलु आतंकवादीको संज्ञा दिएका छन् । उनले संसद भवनमा आक्रमण गर्नेहरुमाथि मुद्दा चलाउने चेतावनी समेत दिएका छन् । उनले उक्त आक्रमण रोक्न असफल भएका अधिकारीहरुको जवाफदेहिता पनि तय गर्नुपर्ने बताए । पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकी इतिहासकै सबैभन्न्दा अयोग्य राष्ट्रपति भएको बताए । यद्यपि, उनले ट्रम्पमाथि महाअभियोग लगाउन किन नलगाउने भन्ने सवालमा कुनै जवाफ दिएनन् । पत्रकाररुसँगको कुराकानीका क्रम