लालपूर्जा फुकुवा भएपछि पश्चिम नवलपरासीका स्थानीय खुशी

काठमाडौं । लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानीयवासीहरु खुशी भएका छन् । २०६७ सालमा जग्गा लालपूर्जा प्राप्त गरे पनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो । रोक्का भएको लालपूर्जा फुकुवा भएपछि स्थानीयवासीहरु खुशी भएका हुन् । १२ वर्षपछि जग्गा फुकुवा हुदाँ आफूहरु खुशी भएको भन्दै राष्ट्रिय भूमि अयोग जिल्ला […]