लालपूर्जा समस्या ज्यूँकात्यूँ

डडेल्धुरा । डडेल्धुरामा जग्गा भोगचलनको समस्य अझै समाधान हुन सकेको छैन । चार दशकसम्म भोगचलन गरेको जग्गा आफ्नो स्वामित्व ग्रहण गर्न नसक्दा उनीहरु निरास हुन थालेकाछन् । तीस वर्षे पञ्चायतकालमा पनि छुटफुट नापीका जग्गा धनीलाई लालपूर्जा दिने भन्दै वन क्षेत्र सुदृढीकरण आयोग गठन गरेदेखि २०७९ सम्म आउँदा चार दशकसम्म ७ वटा आयोग गठन भए पनि […]

सम्बन्धित सामग्री

बोटे समुदाय भन्छन्-लालपूर्जा दिनेलाई भोट दिन्छौं

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् ।नारायणी नदी किनारमा बसोबास गर्दै सीमान्तकृत समुदायमा पर्ने बोटे समुदायले भने लालपूर्जा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । वर्षौँदेखि खोला किनारमा बस्ने र माछा मारेर जीविका चलाउँदै आएको यस समुदायले माछा मारेर जीविकोपार्जनमा समस्या भएको जनाउँदै आफूहरूलाई जमिन र पुर्जा द

हातमा नेपालको लालपूर्जा, जग्गा भारतमा

भारतसंग सीमा जोडिएका नेपालीहरु हातमा लालपूर्जा बोकेर आफ्नो खेत–बारीमा भारतीयले परेड खेलेको टुलुटुलु हेर्नु परिरहेको छ । सीमा अतिक्रमण गरी नेपाली किसानको जमिन भारतमा पारेपछि यस्तो समस्या आएको हो । यसबीच भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ । शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा …

अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउँछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने बताएका छन्। भरतपुर महानगरपालिका अन्तर्गत वडा २ को आँपटारी आयोजित भूमिहीन दलितलाई जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा प्रचण्डले दलित सुकुम्बासी मात्रै नभएर सुकुम्बासी समस्या समाधान हुने दाबी गरे।दलितहरुले लालपूर्जा प्राप्त गरेको ऐतिहासिक दिन भएको बताउँदै प्रचण्डले त्यसको सुरुवात भरतपुरबाट भएको बताए। सूचना प्रविधिको प्रयोग गरेर सेटेलाईटबाट नक्साङ्कन गरेर लालपूर्जा वितरणको काम भ

धनुषाका ४६७ घर परिवारलाई लालपूर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्न काम गरिहेको बताएकी छिन् ।धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोही पनि वास्तविक भूमिविहीन भूमि पाउनबाट बन्चित हुन नपरोस भनेर अभियान सञ्चालन गरेर सरकारले लालपूर्जा वितरण थालेको बताइन् […]

धनुषामा ४६७ घर परिवारलाई लालपूर्जा वितरण

धनुषा– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तिब्र बनाइएको बताएकी छन् । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गाविसमा रहेको गाउँब्लकमा रहेकालाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोही पनि वास्तविक भूमिविहिन भूमि पाउनबाट बञ्चित हुन नपरोस भनेर अभियान नै सञ्चालन गरेर सरकारले […]

भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्छौँः मन्त्री श्रेष्ठ

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई  तिब्र बनाइएको बताएकी छन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोहीपनि वास्तविक भूमिविहिन भूमि पाउनबाट बन्चीत हुन नपरोस भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपूर्जा वितरणको काम शुरु गरेको बताइन् ।   मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपूर्जा नहुदा भूमिवि

रिखडाका सुकुम्वासीलाई लालपूर्जा दिन्छौँ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ रिखडाका भूमि नभएका सुकुम्वासीलाई लालपूर्जा दिइने बताएका छन् । सिलगढी–झिग्राना जोड्ने सडकको अनुगमनका लागि हिजो (बिहीबार) यहाँ पुगेका मुख्यमन्त्री भट्टले जग्गा जमिन भएर सुकुम्वासी भएका रिखडावासीलाई छिटो लालपूर्जा दिइने बताएका हुन् । उनले भने, ‘रिखडाका सुकुम्वासीका समस्या थाहा नपाएको, नसुनेको, नबुझेको हैन तर विविध कारणले […]

भूमिहीनको हातमा चाँडै लालपूर्जा दिन्छौँ : मन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन् । माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको बताइन् । भूमिहीनको समस्या समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली […]

अब सधैँका लागि भूमिहीनको समस्या समाधान गर्छौँ: मन्त्री श्रेष्ठ

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले अब सधैँका लागि भूमिहीनको समस्या समाधान गर्ने गरी आफूले काम गरिरहेको बताएकी छन् । आज नेकपा माओवादी केन्द्र चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै उनले तराईका विभिन्न जिल्लामा रहेका भूमि भएको तर हातमा लालपूर्जा नभएका पीडित व्यक्तिहरू, भूमिहीन सुकुम्वासी र उपत्यकामा रहेको […]