अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउँछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने बताएका छन्। भरतपुर महानगरपालिका अन्तर्गत वडा २ को आँपटारी आयोजित भूमिहीन दलितलाई जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा प्रचण्डले दलित सुकुम्बासी मात्रै नभएर सुकुम्बासी समस्या समाधान हुने दाबी गरे।दलितहरुले लालपूर्जा प्राप्त गरेको ऐतिहासिक दिन भएको बताउँदै प्रचण्डले त्यसको सुरुवात भरतपुरबाट भएको बताए। सूचना प्रविधिको प्रयोग गरेर सेटेलाईटबाट नक्साङ्कन गरेर लालपूर्जा वितरणको काम भ

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता सम्पन्न

काठमाडौं।प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता सम्पन्न भएको छ।मनसुन निस्क्रिय हुँदा देशैभर गर्मी बढेको छ।दैलेखमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु भएको छ।बाराको पचरौता नगरपालिकाले स्वास्थ्य सेवा बन्द गरेको छ र स्पेनमातातो हावाका कारण ५१० जनाको मृत्यु भएको छ।

भलिबल दिवसमा विविध कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – जेठ ८ अर्थात भलिबल दिवस आज देशैभर विविध कार्यक्रम गरि मनाइएको छ । सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि सोही दिनलाई भलिबल दिवसको रुपमा देशैभर मनाउँदै आइरहेको छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले मन्त्रीपरिषदबाट २०७४ साल […]

माओवादी छाडेर गएकाहरु फर्किने लहर चलेको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा पार्टी छाडेर जानेहरु फेरि माओवादीमा नै फर्कने लहर चलेको बताएका छन्। आज नेपाली कांग्रेस र नेकपा एमाले त्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले भने,‘देशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ’ उनले भने। दाहालले मधेश…

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन् । अध्यक्ष दाहालले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।’अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गरे । मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ थियो ।&n

आज देशैभर पालिका सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्रले शनिवार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समिति समेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । शनिवार दिउँसो अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका छन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिवारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधि समेत चयन गर्नेछ । यी ...

माओवादी कमजोर बन्दा प्राप्त उपलब्धि उल्टिन सक्ने खतरा छ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर बन्दा प्राप्त उपलब्धिहरू उल्टिन सक्ने खतरा रहेको बताएका छन् ।  पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी सुस्ताउँदा र विभाजित हुँदा प्रतिक्रियावादीले टाउको उठाउने बताएका हुन् ।  ‘संगठनमा देखा परेको निष्क्रियता, असन्तुष्टि, अराजकता र गुटबन्दीलाई अन्त्य गर्ने संकल्प गरेका थियौँ । सोहीअनुसार देशैभर सदस्यता नवीकरण र अधिवेशनहरू गर्न थालेका हौँ,’ उनले भने, ‘पार्टी क...

आज देशभर प्रचण्ड- नेपाल समूहले विजय जुलुस गर्दै

न्युज अफ नेपाल ,काठमाडौं । नेकपा प्रचण्ड -नेपाल समुहले आज देशभर विजय जुलुस गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतको फैसलबाट प्रतिनिधि सभा पुनःस्थापना भएको खुशियालीमा काठमाडौं उपत्यकासहित देशैभर विजय जुलुस गर्न लागेको हो । काठमाडौंमा हुने विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य विष्णु […]