सिलिचोङका पहिरोपीडित २५ परिवारलाई लालपूर्जा हस्तान्तरण

संखुवासभा : पहिरोबाट विस्थापित सिलिचोङ गाउँपालिका–१ बेसिन्दा २५ परिवारलाई लालपूर्जा हस्तान्तरण गरिएको छ। गाउँपालिकाले चित्रेमा जग्गा खरिद गरी त्यसको लालपूर्जा प्रदान गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।२०७७ असार २७ गते राति पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए। तीमध्ये बेसिन्दाका २५ परिवारलाई लालपूर्जा वितरण गरिएको अध्यक्ष कुलुङले बताए। पहिरोबाट विस्थापित अन्यलाई पनि जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढाएको उनको भनाइ छ।जिल्ला विपत व्य

सम्बन्धित सामग्री

लिदी पहिरोपीडित ४१ परिवारले पाए लालपूर्जा

जुगल गाउँपालिका- २ लिदी लामाटोलका २ सय ९ पहिरो पीडितमध्ये ४१ परिवारले दुई वर्षपछि स्थायी आवास निर्माणका लागि लालपूर्जा पाएका छन् । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोकाअनुसार चौतारा साँगाचोकगढी नगर ४ देउरालीमा जग्गा व्यवस्थापन गरी लिदी लामाटोलका ४१ परिवारलाई जग्गाधनीपूर्जा दिइएको हो ।