‘सूर्ती तथा मदिराजन्य’ बाहेकका उद्योगको शुल्कमा कर्णाली सरकारले छुट दिने

कर्णाली - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सूर्ती तथा मदिराजन्य बाहेकका उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगका नाममा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेसन शुल्कमा शतप्रतिशत छ...

सम्बन्धित सामग्री

सरकारले ल्यायो सजाय छुट दिने निर्देशिका

काठमाडौं, जेठ ८ । सरकारले विभिन्न फौजदारी मुद्दामा जेलमा रहेकालाई छुट दिन ‘सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिका २०८०’ जारी गरेको छ। मुलुकी कार्यविधि संहिताबमोजिम जारी गरिएको निर्देशिका दुरूपयोग गरे दुर्घटना निम्तिन सक्ने सरोकारवालाहरू बताउँछन्। महान्यायाधिवक्ता कार्यालयको परामर्शमा सरकारले जारी गरेको निर्देशिकामा सजाय छुटको व्यवस्था गरेको छ। कसुर लागेका व्यक्तिले कसुर स्विकारेर अनुसन्धान अधिकृतसमक्ष प्रमाण जुटाउन […]

बागमती प्रदेशले मोटरसाइकलको जरिवाना पूर्णरुपमा छुट दिने

बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटर लगायत अन्य दुई पाङ्ग्रे सवारी साधनको अविलम्ब नवीकरण जरिवाना शुल्क पूर्ण रुपमा छुट दिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहित अनुमानित ७० अर्ब ९३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको प्रदेश सरकारले कर नीतिमा सहजीकरण गर्दै हालसम्म प्रदेश यातायात कार्यालयमा दाखिला हुन नसकेको नवीकरण शुल्कको अविलम्ब शुल्क (जरिवाना) पूर्णरुपमा छुट दिने घोषणा गरेको हो । यस्तो छुट आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म दाखिला गरे

कोरोना प्रभावित होटेलको इजाजत र नवीकरणमा सरकारले छुट दिने

काठमाडौँ – सरकारले कोरोना महाबारीबाट प्रभावित होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको इजाजत र नवीकरणमा छुट दिने जनाएको छ। आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना प्रभावित क्षेत्रका होटेल र पर्यटनसँग सम्बन्धित व्यवसायको इजाजत र नविकरण गर्दा छुट दिने व्यवस्था मिलाउने जनाए। यसका साथै पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि प्रवाह हुने […]

पर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९को बजेट (अध्यादेश)मार्फत विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकलाई एक महिना अवधिको भिसा शुल्क छुट दिने भनिए पनि अझैसम्म कार्यान्वयनमा आएको छैन । जसका कारण गत १ साउनदेखि नेपाल आउने विदेशी पर्यटकले बजेटमा उल्लेख भएको सो सुविधा उपभोग गर्न पाएका छैनन् । अघिल्लो सरकारले गत १५ जेठमा अध्यादेश मार्फत […] The post पर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महालक्ष्मी लाइफले बिमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बिमा शुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको छ । हाल सरकारले लगाएको निषेधाज्ञाको कारण बिमितहरुले बिमाशुल्क किस्ता समयमा तिर्न समस्या भएको हुनाले कम्पनीले बिमा शुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको हो ।अहिलेको यस्तो विषम अवस्थामा सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू सञ्चालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था […]

दुई सरकारी कम्पनीले आजदेखि खाद्यान्नमा २० प्रतिशत छुट दिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनले बिक्री गर्ने खाद्यान्नमा शुक्रबार देखि २० प्रतिशत छुट दिने भएको छ ।सरकारले बजेट भाषणमा छुट दिने घोषणा गरेसँगै दुई कम्पनीले शुक्रबारदेखि निषेधाज्ञा अवधिभर खाद्यान्न विक्रिमा छुट दिने भएका हुन् । बिहीबार अर्थमन्त्रालयमा सबन्धित निकायका प्रतिनिधिहरुबीच भएको बैठकले सो निर्णय गरेको हो । दुवै कम्पनीले सूचना […]

अक्सिजन कन्सन्ट्रेटरमा भन्सार छुट दिने भारतको निर्णय

एजेन्सी। भारत सरकारले व्यक्तिगत प्रयोगका लागि विदेशबाट ल्याइने अक्सिजन कन्सन्ट्रेटरको आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा अक्सिजनको अभाव घटाउन भारत सरकारले यस्तो निर्णय गरेको हो। जसअनुसार अब भारतीय नागरिकले विना भन्सार अक्सिजन कन्सन्ट्रेटर ई-कमर्श र कुरियरमार्फत समेत मगाउन सक्छन्।

भारतले कोरोना विरुद्धको खोप र अक्सिजनको आयातमा भन्सार शुल्क छुट दिने

नयाँदिल्ली / भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि

बन्दीको कैद समय छुट दिने सरकारको निर्णय

सरकारले शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा कारागारमा रहेका बन्दीको कैद समय छुट दिने भएको छ