काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९को बजेट (अध्यादेश)मार्फत विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकलाई एक महिना अवधिको भिसा शुल्क छुट दिने भनिए पनि अझैसम्म कार्यान्वयनमा आएको छैन । जसका कारण गत १ साउनदेखि नेपाल आउने विदेशी पर्यटकले बजेटमा उल्लेख भएको सो सुविधा उपभोग गर्न पाएका छैनन् । अघिल्लो सरकारले गत १५ जेठमा अध्यादेश मार्फत […]
The post पर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.