काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा बिहीवार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स एकअर्काको सामना गर्दा त्यो केवल प्रतिस्पर्धा मात्र हुने छैन। दुई टोली क्रिकेट मैदानमार्फत समाजमा सन्देश फैलाउने अभियानसहित उत्रने भएका छन्। जनकपुर बोल्ट्स ‘आमाको सम्मान’ सन्देशसहित पिंक जर्सीमा मैदान उत्रनेछ । जनकपुरका प्रत्येक खेलाडीले जर्सीको पछाडि आ आफ्नो आमाको नाम अंकित
ब्राजिल मुलकी ब्रुना क्यारोलिन फरेरालाई आइसले बोस्टनबाट प्रक्राउ गरेको र पक्राउ पर्ने ती महिला ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करोलिन लेभिटको नातेदार भएको सार्वजनिक भएको छ । अहिले ती महिलालाई अमेरिकी कस्टम एण्ड इन्फोर्समेन्ट एजेन्सीको हिरासतमा राखिएको छ । फरेराकी वकिल टोड पोमरलेउले दिएको जानकारी अनुसार, ती महिलालाई नोभेम्बर १२ मा पक्राउ गरिएको थियो । लेभिटको […]
आफ्नो ६ महिनाको बच्चासहित ग्रिन कार्ड अन्तर्वार्ता दिन उपस्थित बेलायती नागरिक केटी पाउललाई स्यान डिएगोस्थित अमेरिकी नागरिकता तथा अध्यागमन सेवा कार्यालयमा आइसका अधिकारीहरुले पक्राउ गरेका छन् । ६ महिनाको बच्चा बोकेर उनी अन्तर्वार्ता दिन उपस्थित भएकी थिइन् । बच्चा च्यापेर अन्र्तवार्ता दिन पुगेका बेला आइसले पक्राउ गरेको हो । पाउल उनका पतिसमेत ग्रिन कार्ड अन्तर्वार्ताका […]
काठमाडौँ। हङकङको ताई पो क्षेत्रको एक आवासीय क्षेत्रमा भीषण आगलागीमा भएको छ। आगलागीका कारण १३ जनाले ज्यान गुमाएका छन्। घटनास्थलका तस्बिरहरूमा धुवाँ र आगोको मुस्लो, अग्नि नियन्त्रकहरू उनीहरूसँग लडिरहेका र आतंकित भएर भागिरहेका मानिसहरू देख्न सकिन्छ। रोयटर्सका अनुसार, हङकङको वाङ फुक कोर्ट नामक आवासीय परिसरमा आगलागी भएको थियो। उक्त परिसरमा आठवटा ब्लकमा फैलिएको दुई हजारवटा […]
धरान – गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । घटनाका भिडियो, फोटोलगायतका प्रमाणका आधारमा पहिचान गरी उनीहरुलाई आज प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए । प्रवक्ता खड्काका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा […]
काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको छ। बिहीबारका लागि तय भएको बैठक शुक्रबार दिउँसोसम्मलाई सरेको हो। २१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने पक्षबीचको रस्साकस्सी बुधबार दिनभर पनि चलि नै रह्यो। अब बस्ने केन्द्रीय समिति बैठकले पुस मसान्तभित्र भए नियमित, नभए विशेष महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने […]