तिब्बतमा भूकम्पपछि राष्ट्रपति सीको निर्देशन– उद्धारमा कुनै कसर बाँकी नराख्नू

प्रभावित क्षेत्रका नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न आवश्यक प्रभावकारी उपाय अपनाउनुपर्नेमा उनले जोड दिएका छन् ।