जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस च्याम्पियनको युरोपा लिगको नकआउट सम्भावना कमजोर बनेको छ। दोस्रो हाफको तीन मिनेटभित्र दुई गोल खाएपछि केल्टी २–१ ले पराजित भएको हो। योसँगै मार्टिन ओनिलको टोली युरोपा लिगका सुरुवाती तीनै खेलमा पराजित हुँदै अंकविहीन बनेको छ। यसअघि टोली फेरेन्कभारोस र बेन्फिकासँग पनि पराजित भएको थियो। पहिलो […]