बाघ-हात्तीको डरमा हुर्किएर अस्ट्रेलिया सरकारका अर्थशास्त्री

चार वर्षको उमेरमा उनी महोत्तरीको बर्दिबास पुगे। त्यो ठाउँ त्यतिबेला आजको जस्तो विकसित थिएन। नयाँ बस्ती बस्दै थियो। वरिपरि चारकोसे झाडी थियो। बाघ, भालु, चितुवा र हात्तीको डर थियो। घरबाहिर निस्किन पनि जोखिम। त्यसैले बुबाले कहिलेकाहीँ …