'कबड्डी ५' आजदेखि प्रदर्शनमा, शो र बुकिङले बढायो ओपनिङको अपेक्षा

उल्लेख्य शो संख्या र अग्रिम टिकट बुकिङमा देखिएको उत्साहले फिल्मले शुक्रबार राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ।