एनपिएलः म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन्।