चन्द्रमाको आकारसँग रजश्वलाको के सम्बन्ध ? अध्ययन यसो भन्छ

काठमाडौं । पूर्णिमा तथा औँसीको रातका विषयमा विभिन्न परम्परागत मान्यता, जनविश्वास तथा रुढीवादी सोँच समेत छन् । तर पूर्णिमा वा औँसी भनेको चन्द्रमाको आकारसँग सम्बन्धित छ, जुन हरेक १५ दिनमा परिवर्तन भईरहेको हुन्छ । चन्द्रमाको २९ दिनको चक्र हुन्छ, नयाँ चन्द्रदेखि पूर्ण चन्द्र सम्मको । यसरी दिन गणनाका हिसाबले यो २९ दिने चन्द्र महिना महिलामा […]

सम्बन्धित सामग्री

असल श्रम सम्बन्ध विस्तार आवश्यक

काठमाडौँ,६ पुष । सुमधुर आद्यौगिक सम्बन्ध स्थापनामा देखिएका चुनौतीको अध्ययन गरी समस्या समाधानको मार्ग पहिल्याउने उद्देश्यले राजधानीमा आजदेखि ‘औद्योगिक सम्बन्ध र श्रम नीति’ विषयको दुईदिने गोष्ठी सुरु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस र जापानी अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठानको संयुक्त आयोजना सुरु भएको गोष्ठीमा सरकार, रोजगारदाता र ट्रेड युनियनका गरी ८० बढी प्रतिनिधिको सहभागिता रहेको […]

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा

चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा चीनका विदेशमन्त्री वाङ यीले सो घोषणा गरेका हुन् । बुधबार चीनको चिङ्दाओमा नेपाल–चीन द्विपक्षीय वार्ता भएको थियो । सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी […]

अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न विज्ञ समूह गठनको तयारी

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गर्न विज्ञ समूह गठनको तयारी गरेको छ । आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति बैठकले विज्ञ समूह गठन गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलमा […]

भारतसँगको सम्बन्ध सुधारमा पाकिस्तानी चासो

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले विगतका नीतिका कारण पाकिस्तान विश्वमञ्चमा एक्लिएको बताउँदै भारतसँगको व्यापार र सम्बन्ध सुधारमा जोड दिएका छन् । इस्लामावादको रणनीतिक अध्ययन संस्थानमा बिहीबार भएको कार्यक्रममा उनले युद्ध र द्वन्द्वको लामो इतिहासबाट गुज्रिएका दुवै देशले संवाद र आर्थिक कूटनीतिमा आफ्नो ध्यान केन्द्रित गर्ने समय भएको बताउँदै भारतसँग सम्बन्ध सुधार गर्न आफूले चाहेको स्पष्ट गरे ।भारत सरकारले अधिनस्थ काश्मिरमा गरेका कारबाही र मुसलमान विरोधी गतिविधिका बाबजुद पाकिस्तानको हितका

अध्ययन भन्छ : कोभिडविरुद्धको खोप र मृत्युबीच कुनै सम्बन्ध छैन

कोभिड-१९ को खोप र खोप लगाएपछि रेकर्ड गरिएका मृत्युबीच कुनै सम्बन्ध नभएको एक अध्ययनले देखाएको छ। अमेरिकामा गरिएको खोपको ‘साइड इफेक्ट’ सम्बन्धी एक प्रमुख अध्ययनमा दुई कोभिड खोप र खोप लगाएपछि रेकर्ड गरिएका मृत्युको सङ्ख्याबीच कुनै सम्बन्ध नभेटिएको हो। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले फाइजर र मोडर्ना…

श्रमिक अस्पताल बनाउन सरकारले बनायो सम्भाव्यता अध्ययन टोली

सरकारले श्रमिक अस्पताल बनाउन सम्भाव्यता अध्ययन टोली गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले श्रमिकका लागि मात्र सेवा दिने गरी भिन्दै श्रमिक अस्पताल निर्माणको अवधारणा पत्र स्वीकृत गरिएको जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको टोलीले श्रमिक अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालनको मोडालिटी लगायत विविध पक्षबारे अध्ययन गर्ने छ । राजधानी दै...

बेँसीशहर–चामे सडकखण्ड : नयाँ ट्र्याक खोल्न अध्ययन थालियो

जिल्लालाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढी पहिरोको कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत् समेतबाट समेत सम्बन्ध टुटेको  छ ।  सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली सेनाको प्राविधिक टोलीले शनिबारदेखि अध्ययन थालेको जनाइएको छ । प्राविधिक टोलीको नेतृत्व महासेनानी इन्दिवर गुरुङले गरेका छन् । उनकै नेतृत्वमा तत्कालीन समयमा बेँसीशहर–चामे सडकको  ट्र्याक खोल्ने काम सम्पन्न भएको थियो ।प्रमुख जि

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना बदल्नुपर्ने

सांसदहरूले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना नै बदल्नुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रतिष्ठानसँग गरेको छलफलमा सांसदहरूले यस्तो बताएका हुन् । नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई बलियो बनाउन धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए । विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई स्थान दिन आवश्यक रहेको बताए । प्रतिष्ठानको कार्यक्षेत्र […]