असल श्रम सम्बन्ध विस्तार आवश्यक

काठमाडौँ,६ पुष । सुमधुर आद्यौगिक सम्बन्ध स्थापनामा देखिएका चुनौतीको अध्ययन गरी समस्या समाधानको मार्ग पहिल्याउने उद्देश्यले राजधानीमा आजदेखि ‘औद्योगिक सम्बन्ध र श्रम नीति’ विषयको दुईदिने गोष्ठी सुरु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस र जापानी अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठानको संयुक्त आयोजना सुरु भएको गोष्ठीमा सरकार, रोजगारदाता र ट्रेड युनियनका गरी ८० बढी प्रतिनिधिको सहभागिता रहेको […]