अध्ययन भन्छ : कोभिडविरुद्धको खोप र मृत्युबीच कुनै सम्बन्ध छैन

कोभिड-१९ को खोप र खोप लगाएपछि रेकर्ड गरिएका मृत्युबीच कुनै सम्बन्ध नभएको एक अध्ययनले देखाएको छ। अमेरिकामा गरिएको खोपको ‘साइड इफेक्ट’ सम्बन्धी एक प्रमुख अध्ययनमा दुई कोभिड खोप र खोप लगाएपछि रेकर्ड गरिएका मृत्युको सङ्ख्याबीच कुनै सम्बन्ध नभेटिएको हो। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले फाइजर र मोडर्ना…