सांसदहरूले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना नै बदल्नुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रतिष्ठानसँग गरेको छलफलमा सांसदहरूले यस्तो बताएका हुन् । नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई बलियो बनाउन धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए । विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई स्थान दिन आवश्यक रहेको बताए । प्रतिष्ठानको कार्यक्षेत्र […]