प्रधानमन्त्रीलाई ओलीको प्रश्न- लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो कि होइन ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र लिम्पिियाधुरा नेपालको भूमि भएको दोहोर्याएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक नेपालको हो कि होइन ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे । ‘प्रधानमन्त्रीबाट जवाफ चाहिन्छ । लिम्पियाधुरा,...

सम्बन्धित सामग्री

नेपालको भूमि साट्नु हुँदैन : अध्यक्ष बिजुक्छे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन् । भक्तपुरको ल्यासिंखेलमा सुरु भएको दुई दिने ४३औँ नेपालभाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) मा बोल्दै उनले नेपालको भूमि सामरिक महत्वको क्षेत्र भएकोले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताएका हुन् । बिजुक्छेले भने, “पूर्खाको […]

नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिने ओलीको प्रतिबद्धता

काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । हिजो काठमाडौं ओर्लिएका चान्सुले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । नयाँ बानेश्वरस्थित् संसद् भवनमा भएको भेटमा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको थियो । सो क्रममा चान्सुले बीआरआई कार्यान्वयनमा […]

नेपालको भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जरुरी छ : खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको भूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको बताए । ‘राष्ट्रिय हितमा सगरमाथा जस्तै अटल […]

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभएको हो । सरकारले भारतलाई नेपाली भुभागमा एक […]

भारतले नेपालको भूमि नक्सामा राख्दा पनि सरकार किन मौन: नेता रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन […]

नेपालको ‘भूमि’ र नेपालीको ‘जुनी’

नेपालको सन्दर्भमा ‘भूमि’ एक प्रमुख भौतिक सम्पत्तिको आधार हो । यसलाई मुख्यगरी सामजिक तथा आर्थिक आवश्यकतालाई परिपूर्ति गर्नका लागि प्रयोग गर्ने गरिएको पाइन्छ । भूमि नेपाली समाजको आर्थिक तथा सामाजिक संरचना तथा तदनुरूपको सामाजिक शक्ति सम्बन्ध र शक्ति संरचना निर्धारण गर्ने एक महत्वपूर्ण आधार हो । त्यसैले आर्थिक तथा रोजगारीका हिसाबले जतिसुकै सम्पन्न व्यक्ति भएतापनि […]