काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । हिजो काठमाडौं ओर्लिएका चान्सुले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । नयाँ बानेश्वरस्थित् संसद् भवनमा भएको भेटमा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको थियो । सो क्रममा चान्सुले बीआरआई कार्यान्वयनमा […]