प्रधानमन्त्री प्रचण्डविरुद्ध गर्जिए ओली, “नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन”

कुश्मा (पर्वत), २१ मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन दिएर बङ्गलादेश जाने बाटो लिने अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नभएको बताएका छन् । समृद्विका लागि सङ्कल्प यात्राको क्रममा पर्वतको कुश्मामा आज (बिहीबार) आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– बङ्गलादेशको बाटो नेपालले पहिले नै लिइसकेको […]

सम्बन्धित सामग्री

भूमिको स्वायत्तताका लागि कूटनीतिक संवादको खाँचो

वास्तवमा नेपाली जनमानसमा राष्ट्रिय स्वाधीनताको घाउ दुखेको छ । देशको भूमिसँग मित्रतालाई तौलेर सट्टापट्टा गर्ने विषय पनि त होइन । नेपालको भूमि भारतीय अधीनमा रहेको विषयलाई कूटनीतिक पहल गर्ने विषय कुनै सरकार वा पार्टी या त कुनै अमुक सरकारको पालाको हिस्सेदार हुनुपर्ने विषय पटक्कै होइन । नेपालले वि.सं. २०७७ जेठ ५ गते विभिन्न दस्ताबेजको प्रमाणसहित […]