लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभएको हो । सरकारले भारतलाई नेपाली भुभागमा एक […]