काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको भूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको बताए । ‘राष्ट्रिय हितमा सगरमाथा जस्तै अटल […]