गल्कोट नगरपालिकाकी कार्यपालिका सदस्य तुलसी परियार जनप्रतिनिधि भएर पनि जातीय विभेद भोग्नु परेको छ। उनलाई कतै देखिने गरेर विभेद गर्छन् त कतै अदृश्यरूपमा। गल्कोटको हटियाँ बजार बाहेका सबै स्थानमा विभेद सिकार दलित समुदाय भइरहेको उनले बताइन्। उनका अनुसार गल्कोटमा जीउँदो व्यक्तिले त विभेद भोगेका छन् नै शवलाई समेत हद पार गरेर विभेद गरिएको छ। जहाँ […]
नेपालमा जातीय विभेद तथा छुवाछुत कानुनीरुपमा बर्जित छ । जनयुद्ध, २०६२/६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र सामाजिक जागरणका अन्य अभियानको जगमा देश गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रमा प्रवेश गरेको छ । यति धेरै राजनीतिक उपलब्धिकाबीच पनि सामन्ती समाजमा विद्यमान जातीय विभेद तथा छुवाछुतका अवशेष अहिले पनि बाँकी नै छन् । देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको […]
नेपालको संविधान २०७२ ले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यको परिकल्पना गरेको भए पनि कर्णाली प्रदेशको राजधानीमै महिला विभिन्न प्रकारका विभेद भोग्न बाध्य रहेको पाइएको छ । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा न्यायिक समिति वीरेन्द्रनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाले अझै पनि विभेद र हिंसा भोग्न बाध्य भएको बताएका हुन् । ज्यालामा विभेद भोग्नु […]
विभेद निमिट्यान्न गर्न नीति बनाएको एप्पलले विभेद सचेतना सम्बन्धमा आफ्ना कर्मचारीलाई दिइने तालिममा स्पष्टसँग जात शब्दको प्रयोग गर्ने गरेको छ
मेरिकाको संविधानले विभेदका आधारमा जातलाई चिन्दैन, तर ठूला कम्पनी विशेषगरी प्रविधि...
एक्काइसौँ शताब्दीको तेस्रो दशकमा पनि जातीय विभेद र उत्पीडनका कारण नेपाली समाज बदनाम छ । हत्या, हिंसा, बलात्कारदेखि आत्महत्यासम्मका घटनाका पछिल्तिर जातीय विभेद नै प्रमुख कारणको रूपमा देखिने गरेको छ । दिनहुँका...
जिल्ला प्रशासन कार्यालय बैतडी परिसरमै जातीय विभेद हुने गरेको सरोकारवालाको गुनासो छ । प्रशासन कार्यालयमा सोमबार आयोजित अन्तरक्रियाका सहभागीहरूले यस्तो विभेद हट्नु पर्ने जोड दिए । ५७औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा महिला शक्ति केन्द्र बैतडीकी अध्यक्ष देवु ठगुन्नाले भनिन्,‘जिल्लाको सबै स्थानमा जातिय विभेद कायमै छ । अन्यत्रका कुरा छोडौँ, जिल्ला प्रशासन कार्यालय अगाडिकै एक होटलमा दलितहरूलाई प्रवेश निषेध छ । जिल्लाका कुनै पनि ठाउँमा दलितले होटल सञ्