नेपाल एयरलाइन्समा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

२२ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारी युनियनले महाप्रबन्धकको कार्यकक्षमा लगाएको ताला प्रहरिले खोलेको छ । सञ्चालक समितिले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावलीको …

सम्बन्धित सामग्री

सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

काठमाडौं । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् । ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यावसायीहरुले विभागमा भने ताला लगाइदिएका छन् । ताला लगाएर धर्नामा बसेका व्यवसायीहरूलाई नियन्त्रणमा लिनुका साथै त्यहाँ भेला भएका निर्माण व्यावसाय सम्वद्ध व्यक्तिहरुलाई हटाइएको थियो । आफूहरुले गरेको कामको […]

नेविसंघले रामपुर क्याम्पस खैरहनीमा लगाएको ताला प्रहरीले फुटायो

२५ वैशाख, चितवन। चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले विगत एक महिनादेखि लगाएको ताला प्रहरीले सोमबार दिउँसो फुटाएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो । लामो समयसम्म पठनपाठन हुन नसकेको, प्रशासनिक कामहरु ठप्प भएको तथा परीक्षासमेत हुन नसकेको भन्दैं विद्यार्थीहरुले गुनासो […]

चितवनमा प्रहरीले ताला फुटाएपछि १२ वटा क्याम्पसमा मनोयन दर्ता, ६ वटामा हुन सकेन

उमेद्वारी दर्ता गर्नेदिन फागुन २६ गते नेपाल समाजवादी विद्यार्थी युनियन र लोकतान्त्रिक विद्यार्थी मञ्च चितवनले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि निर्वाचन अन्योल बनेको निर्वाचन प्रहरी प्रशासनले ताला खोलेपछि चितवनका केही क्याम्पसमा मनोनयन दर्ता भएको ...

डीन कार्यालयमा लगाएकाे ताला फोड्न खोज्दा प्रहरी र आईओएमका विद्यार्थीबीच झडप

विद्यार्थीहरुले आईओएमको डीनको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झगडा भएको विद्यार्थी भुवन गिरीले बताए।

रेल्वेका पुराना कर्मचारीले कार्यालयमा लगाएको ताला प्रहरीले तोड्यो

जनकपुरधाम– रेल्वेका पुराना कर्मचारीहरूले जनकपुरधाम स्टेशनस्थित कार्यालयमा लगाइदिएको ताला प्रहरीले तोडेको छ । आन्दोलनरत पुराना कर्मचारीले शुक्रबार लगाएको ताला प्रहरीले आज तोडिदिएको हो । आफूहरूलाई नेपाल रेल्वेका महाप्रबन्धन निरञ्जन झाले बिनाकारण हटाएको भन्दै उनीहरूले पुनर्नियुक्तिको माग गर्दै आएका छन् । उनीहरूले हाल तालिम लिइरहेका ज्यालादारी कर्मचारीहरूको नियुक्ति बदर गर्न पनि माग गर्दै आएका छन् । […]

जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

१ मंसिर, धनुषा । जानकी मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ । कलेजमा श्रमशोषण भइरहेको भन्दै कर्मचारीले आज बिहान तालाबन्दी गरेका थिए । कर्मचारीले तालाबन्दी गरेपछि प्रहरी आएर ताला खोलेको प्रशासक दयानन्द झाले बताए । उनले भन, ‘छलफलबाट समाधान हुने कुरामा तालाबन्दी भयो । विद्यार्थीले पठनपाठनमा असर परेको भन्दै प्रहरी बोलाई तालाबन्दी […]

कर्मचारी सङ्गठनले सरकारलाई भन्यो -‘सङ्गठनमा लगाएको ताला तुरुन्त खोलियोस्’

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले सङ्गठनको मुलगेटमा प्रहरीले लगाएको ताला तुरुन्त खोली नियमित कार्य सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । मंगलबार ११ औँ राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजत्र केदार प्रसाद देवकोटाले एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ सङ्गठनको मूल गेटमा प्रहरीले ताला लगाई सत्ताको आडमा मुठभेट निम्त्याउने तयारी देखिएको भन्दै ताला […]

वायु सेवा निगममा कर्मचारीले लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खोल्यो

काठमाण्डाै – नेपाल वायु सेवा निगममा कर्मचारीले लगाएकाे तालाबन्दी प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर बिस्तारै निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका थिए । ताला खुलाउने क्रममा कर्मचारी  र प्रहरीबीच झडप भएको थियो । झडपमा केही कर्मचारी सामान्य घाइते भएका छन् । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेर आफूहरूलाई तितरबितर पारिएको एक कर्मचारीले जानकारी दिएका छन् । कम्पनीमा रूपान्तरण गर्नका लागि भन्दै निगमले प्रबन्...

वायुसेवा निगमको कार्यालयमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ । संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएको विरोधमा एयरलाइन्सका कर्मचारीले शुक्रबारदेखि महाप्रवन्धकको कार्यकक्षमा लगाएको ताला मंगलबार प्रहरीले खोलेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम पुगेको प्रहरीले ताला खोलेको हो । निगमका कर्मचारीहरुले भने प्रहरीले […]