‘अमिताभ बच्चन झैँ क्षमतावान् छैनन् अभिषेक,’ तसलिमा नसरिन; अभिषेक बच्चनले दिए यस्तो जवाफ

बंगलादेश मूलकी लेखिका तसलिमा नसरिनले अभिषेक बच्चन आफ्ना पिता अमिताभ बच्चन झैँ क्षमतावान् नभएको भनी टिप्पणी गरेकी छिन् । यसको जवाफमा अभिषेकले तसलिमाको समर्थन गरेका छन् ।तसलिमा नसरिन सोसल मिडियामा निर्धक्क बोल्ने आफ्नो शैलीका लागि परिचित छिन् । हालै उनले लेखेकी छिन्, ‘अमिताभ बच्चन जी आफ्ना छोरा अभिषेक बच्चनसँग यति प्रेम गर्छन् कि उनलाई लाग्छ कि उनका छोराले उनको सबै क्षमता जन्मजात पाएका छन् र उनी उत्कृष्ट छन् । अभिषेक ठिकै छन् तर अमित जी जत्तिको क्षमतावान् छैनन् ।’यसमा अभिषेकले जवाफ दिए

सम्बन्धित सामग्री

ऐश्वर्या-अमिताभ बच्चन एकसाथ देखिए

मुम्बई । सुपरस्टार ऐश्वर्या राय बच्चनको नाम यतिबेला चर्चाको विषय बनेको छ । पछिल्ला केही दिनदेखि ऐश र बच्चन परिवारबीचको खललको खबरले बलिउड तातेको छ । तर यस बीचमा अभिनेत्रीलाई उनका ससुरा तथा हिन्दी सिनेमाका दिग्गज अभिनेता अमिताभ बच्चनसँग देख्न पाइएको छ । यसरी सामाजिक सञ्जालमा बिग बी, अभिषेक बच्चन र ऐशको पछिल्लो भिडियो सार्वजनिक […] The post ऐश्वर्या-अमिताभ बच्चन एकसाथ देखिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुटिङको क्रममा घाइते भएका अभिषेक बच्चनको अस्पतालमा उपचार हुँदै

एजेन्सी, ८ भदौ । बलिउड अभिनेता अभिषेक बच्चन मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन् । गए राती अमिताभ बच्चन र श्वेता बच्चन उनलाई भेट्न अस्पताल पुगेका थिए । अभिषेक फिल्म सुटिङको क्रममा हात फ्याक्चर भएपछि अस्पताल भर्ना भएका हुन् । सार्वजजिक भएको एक तस्वीरमा अभिषेकले दाहिने हातमा ब्यान्डेज बाधेका छन् । अभिषेक बच्चन पत्नी एश्वर्या […]

बबी देओलले यसरी भेटाइदिएका थिए, ऐश्वर्य र अभिषेकलाई

अभिषेक बच्चन र बबी देओलवीच खास सम्बन्ध । उनीहरु बालसखा हुन् । उनीहरुका पिता अमिताभ बच्चन र धमेन्द्रबीच पनि उस्तै प्रगाढ सम्बन्ध छ । खासगरी शोले फिल्मले उनीहरुको यो सम्बन्धलाई अनस्क्रिन-अफस्क्रिन बलियो बनाइदियो । अब कुरा गरौं, तेस्रो पात्र ऐश्वर्य रायको । पूर्व विश्व सुन्दरी एवं अभिनेत्री ऐश्वर्य अहिले वच्चन परिवारकै वुहारी हुन् । जगजाहेर […]

अभिषेक बच्चनको जन्मदिनमा भावुक भए अमिताभ बच्चन

हिन्दी सिनेमाका दिग्गज अभिनेता अभिषेक बच्चन ५ फेब्रअुरी अर्थात् आज ४५ वर्ष पुगेका छन् । छोरा यो उमेरमा पुग्दा पिता अमिताभ बच्चन भावुक भएका छन् । यसको अन्दाज उनको फेसबुक पोस्टमार्फत् गर्न सकिन्छ । अमिताभले इन्स्टाग्राममा अभिषेकसँगको दुईवटा तस्बिर कोलाज पोस्ट गरेका छन् । योसँग बिग बीले एक सन्देश पनि लेखेका छन् । इन्स्टाग्राममा कोल...

अर्जुन कपुरको कोरोना रिपोर्ट पोजिटिभ

बलिउड नायकद्धय अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । कोरोना कहरकै कारण बलिउडकर्मीहरुले काम सुरु गर्न सकिरहेका थिएनन् । तर, पछिल्लो केही दिनयता केही चलचित्रको छायांकन भने सुरु भएको …

सामान्य जीवनमा फर्किए अमिताभ

मुम्बई । कोरोना संक्रमणका कारण दुई साता अस्पताल बसेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चन सामान्य जीवनमा फर्किएका छन् । आफू अब पूर्ण रूपमा स्वास्थ्य भएकाले सामान्य जीवनमा फर्किएको उनले बताएका छन् । तीन साताअघि अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन, ऐश्वर्याकी छोरी आरध्या बच्चन कोरोना संक्रमित भएका थिए । यी चारै …

ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा पनि कोरोना सङ्क्रमण पुष्टि

बलिऊड अभिनेत्री ऐश्वर्या राय बच्चन र उहाँकी छोरी आराध्या कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यसअघि शनिबार राति अमिताभ बच्चन र उहाँका छोरा अभिषेक बच्चन कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो ।

ऐश्वर्याको दोस्रो जन्म

बलिउडकी अभिनेत्री ऐश्वर्या रायका प्रशंसकले उनलाई सामाजिक सञ्जालमा जोडिन अनुरोध गर्दै आएका धेरै वर्ष भयो । मनोरञ्जनमा उद्योगसँग सम्बद्ध हुँदाहुँदै पनि राय सामाजिक सञ्जालबाट टाढै थिइन् । सामाजिक सञ्जालमा उनका पति अभिषेक बच्चन र ससुरा अमिताभ बच्चन निकै लोकप्रिय छन् ।

आमाबाबुसँग बस्न पाउनु गर्व : अभिषेक बच्चन - Naya Patrika

अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनबीच गज्जबको सम्बन्ध छ । बाबु–छोरा भए पनि उनीहरू एक–अर्कामा साथीको जस्तो व्यवहार गर्ने गर्दछन् । कहिलेकाहीँ अमिताभ र अभिषेकको विषयमा सामाजिक सञ्जालमा...पूरा पढ्नुहोस् »

माल्दिभ्समा अभिताभले ७५ औं जन्मदिन मनाउने

बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो ७५ औं जन्मदिन परिवारसँग माल्दिभ्समा मनाउने भएका छन् । मंगलबार श्रीमती जया बच्चन, छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय बच्चन लगायत पारिवारिक सदस्यसहित माल्दिभ्स उठेका भारतीय संञ्चार माध्यमले जनाएको छ ।