हिन्दी सिनेमाका दिग्गज अभिनेता अभिषेक बच्चन ५ फेब्रअुरी अर्थात् आज ४५ वर्ष पुगेका छन् । छोरा यो उमेरमा पुग्दा पिता अमिताभ बच्चन भावुक भएका छन् । यसको अन्दाज उनको फेसबुक पोस्टमार्फत् गर्न सकिन्छ । अमिताभले इन्स्टाग्राममा अभिषेकसँगको दुईवटा तस्बिर कोलाज पोस्ट गरेका छन् । योसँग बिग बीले एक सन्देश पनि लेखेका छन् । इन्स्टाग्राममा कोल...