ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा पनि कोरोना सङ्क्रमण पुष्टि

बलिऊड अभिनेत्री ऐश्वर्या राय बच्चन र उहाँकी छोरी आराध्या कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यसअघि शनिबार राति अमिताभ बच्चन र उहाँका छोरा अभिषेक बच्चन कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो ।

सम्बन्धित सामग्री

ऐश्वर्या र आराध्या अस्पताल भर्ना

काठमाण्डाै – कोरोना पोजेटिभ देखिएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । गएको आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको अस्पताल स्रोतल...