मुम्बई । कोरोना संक्रमणका कारण दुई साता अस्पताल बसेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चन सामान्य जीवनमा फर्किएका छन् । आफू अब पूर्ण रूपमा स्वास्थ्य भएकाले सामान्य जीवनमा फर्किएको उनले बताएका छन् । तीन साताअघि अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन, ऐश्वर्याकी छोरी आरध्या बच्चन कोरोना संक्रमित भएका थिए । यी चारै …