भरतपुर महानगरमा कांग्रेसले मेयरमा दाबी गर्दै डेलिगेसन जाने

काठमाडौं, २२ चैत्र । चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै नेपाली कांग्रेसका नेताहरु पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएका छन् । चितवन कांग्रेसका सभापति राजेश्वर खनालसहित नेताहरुको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं पुग्ने भएका हुन् । यस अघिको स्थानीय चुनावमा कांग्रेसको समर्थनमा भरतपुर उपमहानगरपालिकाको मेयरमा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक पनि […]

सम्बन्धित सामग्री

पृथ्वीसुब्बाले भने : गण्डकीमा अबको मुख्यमन्त्री पनि लमजुङबाटै

२४ असोज, पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको अबको मुख्यमन्त्री आफ्नै गृह जिल्ला लमजुङबाट बन्ने बताएका छन् । गण्डकीको मुख्यमन्त्री बन्ने योजनाका साथ लमजुङ प्रदेश सभा ‘ख’ बाट प्रदेशसभामा उम्मेदवार बन्न चाहेका गुरुङले प्रतिनिधिसभाकै टिकट पाए । पृथ्वीसुब्बाले दाबी गरेको क्षेत्रमा काठमाडौं डेलिगेसन गएरै कृष्ण अधिकारीले टिकट हात पारेको लमजुङका नेताहरु बताउँछन् […]

काठमाडौं–७ मा रस्साकस्सी : जसपाको दाबी, कांग्रेसको डेलिगेसन !

मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र भागबण्डाको रस्साकस्सी बढ्दो छ । गठबन्धनको सिट भागबण्डा कार्यदलले शीर्ष तहलाई प्रतिवेदन बुझाएसँगै अब शीर्ष तहले कसरी त्यसलाई अन्तिम रुप देला भन्ने चासो उत्तिकै छ । यहीबीचमा नेताहरुलाई तल्लो तहबाट दबाब पनि आउन थालेको छ । सिट बाँडफाँड गर्दा पार्टीको जनमत रहेको क्षेत्रमा अन्य पार्टीलाई नदिन र उचित निर्णय गर्न भन्दै उनीहरुले सम्बद्ध पार्टीका शीर्ष नेताहरुमा दबाब बढाएका हुन् । यस्तैमा काठमाडौं क्षेत्र ७ कांग्रेसले

पोखराको मेयर नछाड्न भन्दै कांग्रेस नेताहरुको डेलिगेसन

२९ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दाबी गरेपछि नेपाली कांग्रेस, कास्कीका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका छन् । पूर्वमन्त्री यज्ञबहादुुर थापाको नेतृत्वमा जिल्लाका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका हुन् । पोखराको मेयर पद छोड्न नसकिने अडानसहित काठमाडौं आएका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई भेट्ने छन् । […]

भरतपुरको मेयरमा दाबी गर्दै कांग्रेस नेताहरुको टोली डेलिगेसन जाने

२२ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै कांग्रेसका नेताहरु पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन काठमाडौं जाने भएका छन् । केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, जिल्लाका सांसद र जिल्ला सभापतिसहितको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं जान लागेको हो । अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसको समेत समर्थनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल विजयी भएकी थिइन् । […]

सुदूरपश्चिमका कांग्रेस नेता बालुवाटारमा

काठमाडौं, (नेस) । नेपाली कांग्रेसले प्रदेश–१ र वागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका कांग्रेस नेताहरू असन्तुष्ट भएका छन् । कांग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका कांग्रेस नेताहरू शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ गएका छन् । सुदूरपश्चिम प्रदेशबाट कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार आइपुगेको हो । […]

सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न बालुवाटारमा कांग्रेस नेताहरुको 'डेलिगेशन'

नेपाली कांग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका कांग्रेस नेताहरु असन्तुष्ट देखिएका छन्। अब कांग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका कांग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ आएका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न माग गर्दै काँग्रेस नेताहरु बालुवाटारमा

नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँग्रेस नेताहरु असन्तुष्ट देखिएका छन् । अब काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका काँग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ आएका छन् ।सुदूरपश्चिम प्रदेशबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार आइपुगेको हो । प्रदेश १ वा बागमतीमा काँग्रेसले आफ्नो दाबी  छाडेपछि अब सुदूरपश्चिममा काँग्रे