पृथ्वीसुब्बाले भने : गण्डकीमा अबको मुख्यमन्त्री पनि लमजुङबाटै

२४ असोज, पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको अबको मुख्यमन्त्री आफ्नै गृह जिल्ला लमजुङबाट बन्ने बताएका छन् । गण्डकीको मुख्यमन्त्री बन्ने योजनाका साथ लमजुङ प्रदेश सभा ‘ख’ बाट प्रदेशसभामा उम्मेदवार बन्न चाहेका गुरुङले प्रतिनिधिसभाकै टिकट पाए । पृथ्वीसुब्बाले दाबी गरेको क्षेत्रमा काठमाडौं डेलिगेसन गएरै कृष्ण अधिकारीले टिकट हात पारेको लमजुङका नेताहरु बताउँछन् […]

सम्बन्धित सामग्री

गण्डकीमा आधा कार्यकालपछि आफू मुख्यमन्त्री हुने मन्त्री चुमानको दाबी

२८ पुस, पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले गण्डकीमा पनि सरकार आलोपालो नै हुने बताएका छन् । चुमानले गण्डकीमा पूरै कार्यकाल एमालेका लागि भनेर बाहिर आइरहेको सूचना गलत भएको दाबी गरेका हुन् । खगराज अधिकारीले पुस २१ गते मन्त्री […]

केन्द्रको सत्ता समीकरणले बदलिएको परिदृश्य, गण्डकीमा को बन्ला मुख्यमन्त्री?

पोखराः मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा होमिएका थिए –नेकपा (एमाले) का खगराज अधिकारी। गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छन् भन्ने पक्का नभए पनि उनी मुख्यमन्त्री पदको दाबी गर्थे। चुनावको मतपरिणामले गण्डकीमा मात्र नभई संघमा समेत कुनै दलको पनि एकल सरकार नबन्ने देखायो। सबैतिर सरकार गठनमा करिब निर्णायक बनेको नेकपा (माओवादी केन्द्र) ले…

गण्डकीमा राष्ट्रिय खेलकुदको ट्रफी, मुख्यमन्त्री पोखरेलले गरे सार्वजनिक

२४ असोज, पोखरा । विभिन्न ६ प्रदेश र विभन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश आइपुगेको छ । गण्डकीमा ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् । नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि नयाँ ट्रफी ल्याएको हो । सुन र चाँदीजडित ट्रफीको […]

गण्डकीमा आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’ अध्यक्ष प्रचण्डको दस्तावेजमाथि गण्डकी प्रदेशका १६ जना नेताहरुको समूहगत छलफलबाट प्राप्त निश

गण्डकीमा जसपाका २ सांसद, दुवै मन्त्री

पोखरा। गण्डकीमा जनता समाजवादी पार्टीका दुवै सांसद मन्त्री बन्ने भएका छन्। अर्थसहित २ मन्त्रालय दिन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल सहमत भएको बताइएको छ। सांसद हरिशरण आचार्य मन्त्री भईसकेका छन् भने अर्का सांसद धनमाया पोखरेल लामा पनि मन्त्री बन्ने भएकी छन्।

गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री, आजै सपथ लिने

गोरखा : गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। गुरुङलाई  प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज नै सपथ ग्रहण गर्ने तयारी गरेका छन्। गत वैशाख २६ गते गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको १६८ (२) अनुसार ३ दिनभित्र बहुमतको हस्ताक्षरसहित मु

गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री हुने सम्भावना बढ्यो

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनका लागि समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ फेरि मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि अन्य दलले बहुमतसहित दावी गर्न नसकिरहेको अवस्थामा सरकारको नेतृत्व कायमै राख्ने अवसर पाउन सक्ने देखिएको हो ।गण्डकीमा नयाँ सरकार बनाउनका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनमा काँग्रेसका १५, माओवादीका सभामुखसहित १२ र जनता समाजवा

गण्डकीमा नयाँ सरकार बनाउन निर्णायक जनमोर्चाभित्रै किचलो

पर्वत : गण्डकी प्रदेश सरकार ढलाउन र नयाँ सरकार बनाउन निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चा (राजमो) भित्र किचलो शुरू भएको छ।नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षमा छन्‌। गुरुङले पनि पदबाट राजीनामा गरिसकेका छन्‌। अब गण्डकीमा नयाँ सरकार गठन हुँदैछ।नेकपा (एमाले) इतरको नयाँ सरकार बनाउन राजमोको केन्द्रीय समितिले गण्डकी प्रदेश सभाका सदस्यहरूलाई निर्देशन दिइसकेको छ। गण्डकीमा नयाँ सरकार बनाउन निर्णायक भू

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र कि फेरि पृथ्वीसुब्बा ?

२८ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि राष्ट्रिय जनमोर्चाभित्रको द्वन्द्वले विपक्षी दललाई बिलखबन्दमा पारेको छ । गण्डकी प्रदेशको निर्णायक दल जनमोर्चाका सांसद विभाजित हुँदा अब विपक्षी गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्लान् कि फेरि पृथ्वीसुब्बा नै दोहोरिएलान् ? भन्नेमा झनै अन्याेल सिर्जना गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बाले आइतबार […]