काठमाडौं : कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउपछि नेपाली कांग्रेसको केन्द्रीय समिति अनिश्चित बनेको छ। कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैशाख मसान्तसम्ममा केन्द्रीय समिति बस्ने दाबी पटकपटक गर्दै आएका थिए।
महामन्त्री थापाले यही बैशाख १८ गते नयाँबानेश्वरमा आयोजना गरिएको श्रमिक सभामा बोल्दै केन्द्रीय समिति बैठकबारे…