सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न बालुवाटारमा कांग्रेस नेताहरुको 'डेलिगेशन'

नेपाली कांग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका कांग्रेस नेताहरु असन्तुष्ट देखिएका छन्। अब कांग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका कांग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ आएका छन्।

सम्बन्धित सामग्री

कोशीमा उद्धव थापा नेतृत्वको सरकार बनाउन गठबन्धनको पुनः निर्देशन

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन पाँच बजेभित्र दाबी पेश गर्न निर्देशन दिएको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले माओवादी संसदीय दलको नेता इन्द्र आङ्वो, नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईलाई बालुवाटार बोलाएर ५ बजेभित्र पेश गर्न पुनः निर्देशन दिएको नेकपा एसका उपाध्यक्ष राजेन्द्र […]

बालुवाटारमा लोसपाको दावीः संघमा १५ सिट माथि, प्रदेशमा मुख्यमन्त्री

२१ असोज, काठमाडौं । एमालेसँग वार्ता टोली बनाएर गठबन्धन गर्न लागिपरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई अचानक बालुवाटार धाउनुपर्ने बाध्यता आइलाग्यो । आज शुक्रबार दिउँसो लोसपाका नेताहरु अनिल झा, जितेन्द्र सोनल र शरतसिंह भण्डारी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनसँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगे । यसअघि एमालेसँग छलफल गर्न गठित […]

सुदूरपश्चिमका कांग्रेस नेता बालुवाटारमा

काठमाडौं, (नेस) । नेपाली कांग्रेसले प्रदेश–१ र वागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका कांग्रेस नेताहरू असन्तुष्ट भएका छन् । कांग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका कांग्रेस नेताहरू शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ गएका छन् । सुदूरपश्चिम प्रदेशबाट कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार आइपुगेको हो । […]