ललितपुर, १० साउन । लतिपुरको विभिन्न क्षेत्रमा खानेपानी नपुग्दा सेवाग्राही समस्या लिएर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुग्ने गरेका छन् । सेवाग्राहीको सङ्ख्या बढ्दै गए पनि पानीको स्रोत सीमित रहेकाले पानी पु¥याउन नसेको खानेपानी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हाल ललितपुरमा ४९ हजार नौ सय ५३ धारा जडान गरिएका छन् । जसमध्ये दुई हजार […]