प्रहरी हवल्दारले मालपोत कार्यालयका सेवाग्राहीको मोटरसाइकलको हावा खोल्दै दुर्व्यवहार गरे

सप्तरी– नगर प्रहरी कार्यालयमा कार्यरत हवलदार राजकुमार धामीले मालपोत कार्यालय अगाडि पार्किङ गरेर राखेको सेवाग्राहीको मोटरसाइकलको हावा खोलेर दुःख दिने गरेका छन् । भूमिसुधार तथा मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राही कामका लागि कार्यालयभित्र पसेको मौका छोपेर हवलदार धामीले पार्किङ गरेर छोडेको मोटरसाइकलको हावा खेलेर दुःख दिने गरेको सेवाग्राहीको गुनासो रहेको छ । हवलदार धामीले […]

सम्बन्धित सामग्री