शेखर पक्षका विद्यार्थी र युवाले कांग्रेस कार्यालयमा प्रदर्शन गर्ने

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका शेखर पक्षका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको वैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको […]

सम्बन्धित सामग्री

स्वदेशमै रोजगारीको माग गर्दै जुम्लामा प्रदर्शन

स्वदेशमै रोजगारीको माग गर्दै जुम्लामा अनेरास्ववियु र राष्ट्रिय युवा संघ जुम्लाले सरकारविरुद्ध प्रदर्शन गरेको छ। बालकुमारी घटनामा दुई युवाले ज्यान गुमाएको विषयमा एमाले निकट विद्यार्थी र युवा संगठनले सोमबार जुम्लामा प्रदर्शन...

देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नाराबाजी

२७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् […]

मन्त्री थपेको विरोधमा प्रदर्शन

विराटनगर । प्रदेश नम्बर–१ मा मन्त्री थपिएको विरोधमा नेकपा (एमाले)निकट विद्यार्थी संगठन र युवा संघमा आबद्ध विद्यार्थी–युवाले प्रदेश प्रमुखको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् । आज कार्यालय प्रवेश गर्ने सडकमा अवरोध गर्दै बिहानैदेखि उनीहरूले प्रदर्शन गरिरहेका छन् । प्रदेश–१ मा सात मन्त्रालय फुटाएर १३ बनाइएकोले विरोधमा उत्रिएको युवा संघका नेता मुकेश बुढाथोकीले बताए...

लोसपाका युवाले गरे चीनविरुद्ध प्रदर्शन

काठमाडौँ । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । लोकतान्त्रिक युवा संघ केन्द्रिय समितिले आज माइतीघरमा नेपाली भूमी मिचेको भन्दै विरोध प्रर्दशन गरेका हुन् ।

एसएसबीको 'कर्तुत'विरुद्ध कञ्चनपुरमा मोदीको पुत्ला जलाइयो

कञ्चनपुर : दार्चुलाका जय सिंह धामीलाई एसएसबीले तुइन काटेर महाकाली नदीमा बेपत्ता बनाएपछि आक्रोशित युवा विद्यार्थीले आइतबार साँझ महेन्दनगरमा प्रदर्शन गरेका छन्। सुरक्षाकर्मीको अवरोधलाई छलेर उनीहरूले प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका छन्। एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र युवाले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्। उनीहरूले पुत्ला जलाउनअघि प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजीसमेत गरेका छन्।प्रहरीले प्रधानमन्त्री मोदीको पुत्ला जलाउन नदिन युवा विद्यार्थीलाई रोक्ने प्रयास गरेको

गच्छदारको रिहाइको विरोध : पुत्लालाई लगाए जुत्ताको माला (फोटो फिचर)

काठमाडाैं : बालुवाटार जग्गा काण्डमा उन्मुक्ति पाएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले रिहा गरेको भन्दै नेकपा एमाले अध्यक्ष केपी ओलीसमर्थित युवाले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग विद्यार्थीको झडपसमेत भएको छ। नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि साँझ साढे ६ बजे भएको प्रदर्शनमा भएको धरपकडमा दुई जना विद्यार्थी पनि घाइते भएका छन्। प्रदर्शनकारीले  गच्छदारको पुत्ला जलाउनुको साथै त्यसमा जुत्ताको माला लगाएका थिए। कांग्रेस&nbs

घरभाडा मिनाहा तथा १० अर्ब खर्चको पारदर्शिता माग गर्दै वीरगन्जमा प्रदर्शन

पर्सा : ‘घरभाडा, कर समयसापेक्ष गर’, पिसिआर परीक्षण बढाऊ,’ ‘खर्चको पारदर्शिता गर’जस्ता नारासहित वीरगन्जका युवाहरुले पनि आज प्रदर्शन गरेका छन्।  विद्यार्थी तथा स्थानीय युवाले केन्द्र, प्रदेश र स्थानीय सरकारको कमजोरी अविलम्ब सच्याउन माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका हुन्।  लकडाउन...