नागरिकता माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेपाली नागरिकता माग्दै नागरिकताविहीन युवाले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । बुबा-आमा नेपालाी म चाहिँ कहाँ को भनेर ? प्रदर्शनमा सहभागी युवाले प्रश्न सोधेका छन् । आमाको नामबाट नागरिकता दिनुपर्ने, नेपाली नागरिकलाई अनागरिक बनाउन नहुने जस्ता नारा लेखिएको प्लेकार्ड उनीहरूले बोकेका […]

सम्बन्धित सामग्री

सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं,२४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रमाणीकरण भएको नागरिकता विधेयक यथास्थितीमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध नागरिकताविहीनहरुले प्रदर्शन गरेका छन् । नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । बुबा-आमा नेपालाी म चाहिँ कहाँ को हुँ ? भन्दै नारा लगाउँदै प्रदर्शन गरेका हुन् आमाको नामबाट नागरिकता दिनुपर्ने, नेपाली नागरिकलाई अनागरिक […]

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरू पक्राउ

काठमाडौँ । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ सङ्गठन लोकतान्त्रिक मधेसी सङ्गठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । आफूहरूले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष शर्माले बताए […]

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

२७ भदौ, काठमाडौं । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । आफूहरुले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष […]

‘आमा नेपाली, बुवा नेपाली, म चाहिँ कहाँको ?’

१ भदौ, काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा युवाको एक समूहले बुधबार माइतीघरमा प्रदर्शन गरेको छ । उनीहरुले नागरिकता विधेयक पारित नहुँदा आफूहरु अनागरिक हुनुपरेको भन्दै प्रदर्शन गरेको हो । ‘अनागरिक बनाउन पाइदैन, आमाबुवा नेपाली अनि त्यसका सन्तान…?, नागरिकता विधेयक पारित गर’ लगायतका नारासहित उनीहरुले माइती मण्डलामा प्रदर्शन गरेका हुन् […]

नागरिकता विधेयक फिर्ताको विरोधमा माइतीघरमा प्रदर्शन [तस्बिरहरु]

प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विरोधमा बुधबार काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालको अगुवाइमा युवाहरुले माइतीघर मण्डलामा नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका हुन् ।

नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शनमा केपी ओलीविरुद्ध नाराबाजी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। नागरिकता विहीन संघर्ष समिति विधेयक फिर्ताको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेको हो। राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रमाणीकरणका लागि सरकारले संसदमा पठाउने निर्णय गरिसकेको छ। यद्यपि नागरिकता विहीन संघर्ष समितिले राष्ट्रपतिको कदमको विरोध जारी राखेको छ। अझ…

नागरिकता विधेयककाे विरोधमा माइतीघरमा प्रदर्शन(फाेटाे फिचर)

काठमाडाैँ – नागरिकता विधेयककाे विराेधमा प्रदर्शन भएकाे छ। काठमाडाैँस्थित माइतीघर मण्डलामा विराेध प्रदर्शन भएकाे हाे। प्रदर्शन मेन्स रुम रिलाेडेड (एमआरआर)ले गरेकाे हाे। एमआरआर फेसबुक ग्रुप हाे। प्रदर्शनमा एमआरआर बाहिरका पनि सहभागी भएका थिए। प्रदर्शनकारीले ‘लाै आयाे हजुर, नागरिकता नागरिकता नागरिकता’, ‘हैन हाै शेरे! ए शेरबहादुर! अब नेपालकाे नागरिकता लुट्नुपर्छ’, ‘सकेन बा सकेन, विदेशी दलालसँग सकेन’, […]

नागरिकता विधेयक खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नागरिकता विधेयक खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। युवाहरुले शनिबार साँझ राजधानीको माइतीघर मण्डलामा नागरिकता विधेयक खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। संसदबाट शुक्रबार नागरिकता विधेयक पारित भएको थियो। संसदबाट पारित भएको नागरिकता विधेयक देशको हितमा नरहेको युवाहरुको भनाइ छ। प्रदर्शनका क्रममा उनीहरुले ‘नागरिकता विधेयक खारेज गर !, देश […]

हामीलाई नागरिकता कहिले?

काठमाडौं : आमाको नामबाट नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।'नागरिकताविहीन नागरिक संघर्ष समिति' नवलपरासीका नागरिकता नभएका व्यक्तिले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्।नेपालको संविधान २०७२ को भाग २ धारा ११ को ३ र ५ नम्बर बुँदाका आधारमा जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग उनीहरूको छ।राज्यले आफूहरूलाई नागरिकता नदिएर अनागरिक बनाउन खोजेको उनीहरूको आरोप छ। नयाँ नागरिकता विधेयक संसद्‌बाट छिटो पास गर्न र आफूहरूलाई अनागरिक हुनबाट रोक्न पनि

नागरिकता विधेयक खारेज गर भन्दै माइतीघरमा प्रदर्शन

२४ चैत, काठमाडौं । नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरी काठमाडौंको माइतीघरमा आइतबार प्रदर्शन भएको छ । नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिको नामबाट भएको प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (माले), राष्ट्रिय …