देउवा पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नाराबाजी

२७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् […]

सम्बन्धित सामग्री

महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेन्डा लैजान देउवा सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आसन्न महासमितिको बैठकमा हिन्दू राष्ट्रको एजेन्डा प्रवेश गराउने विषयमा सकारात्मक देखिएका छन् । तनहुँको पार्टी कार्यालय उद्घाटनको निम्तोलगायतको विषयमा छलफल गर्ने क्रममा देउवाले आफू सकारात्मक रहेको बताएको केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए । भेटका क्रममा केन्द्रीय सदस्य भण्डारीले आसन्न महासमिति बैठकमा वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषय […]

कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी

काठमाडौैं, ११ चैत्र । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध विद्यार्थीहरुले नाराबाजी गरेका छन् । नेविसंघ र नेपाल तरुणदलको अध्यक्ष मनोनयनमा असन्तुष्टिलाई लिएर डा.शेखर कोइराला समुह निकट विद्यार्थीहरुले प्रदर्शनमा उत्रिएका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवा सहभागी हुने थापासँगै विद्यार्थीहरु पार्टी कार्यालय प्रवेश गर्ने ठाउँ विद्यार्थीहरु नाराबाजी गरेका हुन् ।

शेरबहादुर देउवाविरुद्ध नाराबाजी

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दै छन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा […]

कांग्रेसका डडेल्धुरा सभापति अनसनमा

काठमाडौँ– डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेताहरुले पार्टी कार्यालय सानेपामा अनसन सुरु गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यताको विवादका बीच अधिवेशन प्रक्रिया अघि बढाएको र त्यसैलाई मान्यता दिएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् । एकलौटी रुपमा आफुहरुलाई प्रवेश नै गर्न नदिएर गरेको अधिवेशन […]