रोहितको टोलीको लगातार चौथो हार

एजेन्सी – नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले इण्डोनेसियाको शिर्ष लिगमा लगातार चौथो हार बेहोरेको छ । मंगलबार पिएसएस स्लेमनसँग २–० ले निराश बन्न पुगेपछि पेर्सिकले ६ खेल खेल्दा लगातार चौथो तथा समग्रमा पाँचौ हार बेहोरेको हो । एक खेलमा बराबरीको नतिजा निकाल्दा रोहितले नयाँ टोलीबाट जितको स्वाद भने चाख्न पाएको छैन । लगातार […]

सम्बन्धित सामग्री

पिएम कप : लगातार दोस्रो जितको दाउमा पुलिस

काठमाडौँ – प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) दुई खेलहरु हुँदैछन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दुबै टोलीको प्रतियोगितामा पहिलो खेल हो। मुलपानी क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ। पुलिस प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहलो खेलमा […]

रोसोउ टि२० मा लगातार दुई शतक हान्ने दोस्रो खेलाडी

एजेन्सी – दक्षिण अफ्रिकाका शीर्षक्रमका ब्याटर राइली रोसोउ टि२० आईमा लगातार दुई शतक हान्ने दोस्रो खेलाडी बनेका छन् । रोसोउले आइसिसी टि२० विश्वकपमा बंगलादेशविरुद्ध शतक हान्दै लगातार दुई शतक हान्ने पहिलो टेस्ट टोलीको खेलाडी बन्ने कीर्तिमान पनि बनाएका छन् । रोसोउले बंगलादेशविरुद्ध ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय ९ रनको सानदार शतकीय […]

जेसस चम्कँदा आर्सनलको लगातार जित

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससले उत्कृष्ट प्रदर्शन गरेपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । जेससले टोलीको चार गोलमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले पराजित गर्दै नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको हो । इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेससले […]

न्यु डायमन्ड भलिबल : पुलिसको लगातार दोस्रो जित

बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउदेस्यीय कभर्डहलमा बुधबार सम्पन्न पहिलो खेलमा पुलिसले परोपकार महिला होस्टेललाई २५-६, २५-६, २५-११ ले पराजित गर्‍याे । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका अधिकांश सेटका खेलाडीविना पुलिसले सहज जित पाएको हो । लगातार दोस्रो पटक जित निकालेको पुलिसले ६ अंक जोडेको छ । यता, लगतार दोस्रो खेलमा पराजित भएको परोपकार अंक जोड्न सकेको छैन । यसअ

कृतिका नेपाली महिला यू–१९ टोलीको कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा स्पिनर कृतिका मरासिनीलाई यू-१९ टोलीको कप्तानमा नियुक्त गरेको छ । १७ वर्षीय कृतिकाले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । २०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिएकी थिइन् । घरेलु क्रिकेटमा उनले लगातार राम्रो सम्भावना देखाउँदै आएकी छिन् । […]

नेपाली महिला भलिबल टोलीको लगातार तेस्रो जित

नेपाली राष्ट्रिय महिला टोली एभिसी सेन्ट्रल जोन भलिबलमा फाइनल नजिक पुगेको छ । शनिबार बिहान भएको खेलमा नेपाली टोलीले लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले आयोजक बंगलादेशलाई सोझो सेटममै पराजित गरेको छ । बंगलादेशबिरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले बंगलादेशलाई पहिलो सेटमा २५-५ को सहज जित निकालेको थियो । त्यस्तै […]

महिला भलिबल टोलीको लगातार तेस्रो जित

काठमाडौँ – नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार सहज जित निकालेको छ । बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५-५, २५-१५ र २५-१७ को सोझो सेटमा पराजित गर्‍यो । नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । जितसंगै महिला टोलीले […]

एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ।बंगलादेशको ढाकामा शुक्रबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो। साविक विजेतासमेत रहेको नेपालले माल्दिभ्समाथि २५-११, २५-९ र २५-५ सेटमा जित निकालेको हो।लगातार दुई खेलमा जित निकालेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो। प्रतियोगितामा महिलातर्फ ६ राष्ट्रको

महिला भलिबल टोलीको लगातार दोस्रो जित, लक्ष्मीको डेब्यु

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बंगलादेश ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो । सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार १० अंक जोडेपछि माल्दिभ्सले पहिलो सेटमा पहिलोपटक टाइम आउट लिन बाध्य भएको थियो […] The post महिला भलिबल टोलीको लगातार दोस्रो जित, लक्ष्मीको डेब्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विश्वकप छनोटमा डेनमार्कको लगातार सातौं जित

२४ असोज, काठमाडौं । सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा डेनमार्कले लगातार सातौं जित हात पारेको छ । समूह एफ अन्तर्गत गएराति भएको खेलमा मोल्डोभोलाई ४-० ले पराजित गर्दै डेनमार्कले शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । छनोटमा अहिलेसम्म शतप्रतिशत जित हात पार्ने एक्लो टोलीको रुपमा रहेको डेनमार्क विश्वकप नजिक समेत […]