नेपाली महिला भलिबल टोलीको लगातार तेस्रो जित

नेपाली राष्ट्रिय महिला टोली एभिसी सेन्ट्रल जोन भलिबलमा फाइनल नजिक पुगेको छ । शनिबार बिहान भएको खेलमा नेपाली टोलीले लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले आयोजक बंगलादेशलाई सोझो सेटममै पराजित गरेको छ । बंगलादेशबिरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले बंगलादेशलाई पहिलो सेटमा २५-५ को सहज जित निकालेको थियो । त्यस्तै […]