महिला भलिबल टोलीको लगातार दोस्रो जित, लक्ष्मीको डेब्यु

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बंगलादेश ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो । सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार १० अंक जोडेपछि माल्दिभ्सले पहिलो सेटमा पहिलोपटक टाइम आउट लिन बाध्य भएको थियो […] The post महिला भलिबल टोलीको लगातार दोस्रो जित, लक्ष्मीको डेब्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

पुलिसको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । पहिलो सेटमा २५–१४ […]

न्यू डायमन्डको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बिहीबार भएको खेलमा न्यू डायमन्डले ज्ञान सुधा एकेडेमीलाई २५–१० र २५–१६ को सोझो सेटमा पारजित गर्दै लगातार दोस्रो जित आत्मसात गरेको हो । न्यु डायमन्डले यसअघि परोपकार […]

महिला भलिबल : साविक विजेता न्यू डायमण्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित

काठमाडाैं : साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैठौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमण्डले पहिलो सेट २६&

महिला भलिबल टोलीको लगातार तेस्रो जित

काठमाडौं । नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा लगातार तेस्रो जित निकाल्ने क्रममा शनिबार बिहान आयोजक बंलादेशलाई ३–० को सोझो सेटमा हराएको छ छ ।  बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा घरेलु टोलीले नेपाललाई कुनै पनि चुनौती पेस गर्न सकेन । नेपालले बंगलादेशलाई २५–५,...

नेपाली महिला भलिबल टोलीको लगातार तेस्रो जित

नेपाली राष्ट्रिय महिला टोली एभिसी सेन्ट्रल जोन भलिबलमा फाइनल नजिक पुगेको छ । शनिबार बिहान भएको खेलमा नेपाली टोलीले लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले आयोजक बंगलादेशलाई सोझो सेटममै पराजित गरेको छ । बंगलादेशबिरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले बंगलादेशलाई पहिलो सेटमा २५-५ को सहज जित निकालेको थियो । त्यस्तै […]

महिला भलिबल टोलीको लगातार तेस्रो जित

काठमाडौँ – नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार सहज जित निकालेको छ । बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५-५, २५-१५ र २५-१७ को सोझो सेटमा पराजित गर्‍यो । नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । जितसंगै महिला टोलीले […]

एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ।बंगलादेशको ढाकामा शुक्रबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो। साविक विजेतासमेत रहेको नेपालले माल्दिभ्समाथि २५-११, २५-९ र २५-५ सेटमा जित निकालेको हो।लगातार दुई खेलमा जित निकालेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो। प्रतियोगितामा महिलातर्फ ६ राष्ट्रको

माल्दिभ्सलाई पराजित गर्दै नेपालको लगातार दोस्रो जित

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय भलिबल टीमले लगातार दोस्रो खेलमा जित निकालेको छ।शुक्रबार ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो।नेपालविरुद्ध निरिह देखिएको माल्दिभ्स कुनै पनि समय खेलमा फर्कन सकेन। माल्दिभसविरुद्ध नेपालले २५-११, २५-९ र २५-५ को सहज सेटमा जित निकाल्यो।आफ्नो पहिलो खेलमा नेपालले बिहीबार श्रीलंकालाई पराजित गरेको थियो।नेपाली महिला

नेपाली महिला भलिबल टोलीको लगातार दोस्रो जित

काठमाडौं: एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि जित निकालेको छ। बंगलादेशको ढाकास्थित शाहिद सुर्हावर्दी इन्डोअर स्टेडियममा सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो। खेलको सुरुवातबाटै हावि भएको नेपालले पहलो सेट २५-११ ले जितेको थियो भने दोस्रो सेट २५-९ र तेस्रो…

सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित

ढाका । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन ‘एभिसी’ सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको ...