हैदरावादले आईपीएलमा तोड्यो आफ्नै रेकर्ड, बैंगलुरु २५ रनले पराजित

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराति भएको खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछ्याएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । बैंगलुरुका लागि दिनेश...

सम्बन्धित सामग्री

पठानको रेकर्ड जवानले तोड्यो

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको पछिल्लो नयाँ फिल्म ‘जवान’ले बलिउडको अहिलेसम्मको सबै व्यावसायिक रेडर्क तोडेको छ । उनको यस फिल्मले भारतमा सर्वाधिक व्यापार गरेको छ । त्यसो त शाहरुखले यस वर्षको सुरुमा फिल्म पठानमार्फत बलिउड बक्स अफिस कब्जा गरेका थिए । सो फिल्मले भारतमा कुल ५ सय ४३ दशमलव शून्य ५ करोडको व्यापार गरेर […] The post पठानको रेकर्ड जवानले तोड्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कन्तराले तोड्यो केजीएफ २ को रेकर्ड

मुम्बई । कन्नड स्टार ऋषभ शेट्टीको फिल्म ‘कन्तरा’ले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । यो फिल्मले रिलिजको दुई महिनापछि पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्म सेप्टेम्बर ३० मा कन्नड भाषामा रिलिज भएको थियो । फिल्मले प्राप्त गरेको प्रतिक्रिया हेरेपछि निर्माताले हिन्दी भर्सनमा पनि रिलिज गरेका थिए । १६ करोडको बजेटमा बनेको यो फिल्मले मंगलबारसम्म […] The post कन्तराले तोड्यो केजीएफ २ को रेकर्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्सामा एमालेले बिरासत तोड्यो

वीरगन्ज । पुनः स्थानीय तहको निर्वाचनमा होमिएर साविकको पालिका प्रमुखको अस्तित्वमा फर्कन चाहने पर्साका तीन पालिकाका प्रमुखको विरासत एमालेले तोडिदिएको छ । पालिका प्रमुखमा दोहोरिन चाहने पर्साको पर्सागढी र पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख र ठोरी गाउँपालिकाका निवर्तमान अध्यक्षको विरासत यसपटक तोडिदिएको हो । पालिकाको नगरप्रमुख र उपप्रमुख दुवै पदमा २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमाले […] The post पर्सामा एमालेले बिरासत तोड्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

युक्रेनले रुससँगको सबै व्यापारिक सम्बन्ध तोड्यो

एजेन्सी, २४ चैत्र । रुस–युक्रेन युद्ध रोकिने तत्काल कुनै छाट देखिएको छैन् । रुसी सेनाले युक्रेनलाई ध्वस्त पार्न कुनै कसर बाँकी राखेको छैन । यसैबीच, पश्चिमका देशहरू अहिले युद्ध रोक्न रुसमाथि दबाब बढाउने प्रयास गरिरहेका छन्। युक्रेनले रुससँगको सबै व्यापारिक सम्बन्ध तोडेको घोषणा गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज सरकारलाई युक्रेनको रुससँगको व्यापार […]

युक्रेनले तोड्यो रुससँगको कूटनीतिक सम्बन्ध

एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । आज (बिहीबार) बिहान रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । #BREAKING Ukraine breaks diplomatic ties with Russia: president pic.twitter.com/VHaPx4s7TN — AFP News Agency (@AFP) February 24, 2022

कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ छैनः कमल थापा

काठमाडौं, फागुन १ । राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका कमल थापाले पार्टीमा बस्ने वातावरण नभएको भन्दै बाहिर निस्कँदासमेत भ्रम फैलाइएको देख्दा उदेक लागेको बताएका छन् । उनले पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएकोसमेत बताएका छन् । नयाँ पार्टी गठनको तयारीमा रहेका थापाले नयाँ पार्टी सिर्जना आफ्नो बाध्यता भएको समाजिक […]

कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ छैन : थापा

थापाले पार्टीमा बस्ने वातावरण नभएको भन्दै बाहिर निस्कँदासमेत भ्रम फैलाइएको देख्दा उदेक लागेको बताएका छन् । उनले पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएकोसमेत बताएका छन् ।

नयाँ सिर्जना बाध्यता होः कमल थापा

नयाँ पार्टी गठनको तयारीमा रहेका कमल थापाले नयाँ सिर्जना बाध्यता भएको बताएका छन् । उनले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको भन्दै कटाक्ष गरेका छन् । उनले औपचारिक रुपमा पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको पनि बताएका छन् । ‘म राप्रपाबाट औपचारिकरुपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छ

सलमानको ‘राधे’ले तोड्यो हालसम्मकै रेकर्ड

एजेन्सी, २ जेठ । बलिउड स्टार सलमान खानको फिल्म ‘राधे’ जी प्लेक्स र डिटिएचमार्फत एकैसाथ रिलिज भएको छ । यसको साथै अन्य देशहरुका थिएटर्समा पनि रिलिज भएको हो । फिल्मले रिलिजको दिन नै हालसम्मकै धेरै हेर्ने फिल्मको रेकर्ड बनाएको छ । अत्यधिक संख्याले हेरकै कारण कै सर्वर डाउन भएको निर्माण पक्षले जनाएको छ । फिल्मलाई […]