काठमाडौं, ७ बैशाख । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३६ दशमलव ७३ अंकले घटेर २३ सय २० दशमलव ५१ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ६९ अंकले घटेर ४४१ दशमलव ८ विन्दुमा थामिएको हो । बुधबार नेप्सेमा २२८ कम्पनीको १ […]