काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार उछाल आएको शेयर बजार त्यसपछि सोमबार र मंगलबार पनि दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ११.८२ अंकले घटेर १९ सय २१ विन्दुमा आइपुग्दा ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ सूचक पनि ३.२२ अंकले घटेर ३७२.६० विन्दुमा झरेको छ । नेप्से घट्दा उपसूचक समूहहरूमा पनि […]