काठमाडौं, १४ असार । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक ११ दशमलव ८२ अंकले घटेर १९२१ दशमलव ३१ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव २२ अंकले घटेर ३७२ दशमलव ६० विन्दुमा रोकिएको हो । मंगलबार २३० कम्पनीका १ […]