काठमाडौं, २३ जेठ । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १६ दशमलव ६७ अंकले घटेर २०६२ दशमलव ३ विन्दुमा थामिएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव २२ अंकले घटेर ३९९ दशमलव २६ विन्दुमा थामिएको छ । नेप्सेमा आज २२८ […]