मन्त्रीबाट पदमुक्त भएका गणेश पहाडीले मन्त्री निवास छाडे

मन्त्रीबाट पदमुक्त भएको भोलिपल्टै निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश पहाडीले मन्त्री निवास छाडेका छन्।

सम्बन्धित सामग्री

मन्त्री निवास छाड्दै किराँतीले भने : हामीले रोपेको बिरुवामा कोपिला लागेको छ

२२ फागुन, काठमाडौं । अघिल्लो गठबन्धनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किराँतीले मन्त्री निवास छाडेका छन् । मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्वीर पोष्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु ।’ उनले आफ्नी आमाको भनाइ उदृत गर्दै भनेका छन्, ‘जिम्मेवारी पाउनु गाह्रो कुरा […]

ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले यूएन हाउस र मन्त्री निवास आसपासमा प्रदर्शन, घेराउ, सभा र भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ।  मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आदेश जारी गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै  ललितपुरको वडा नम्बर ३को केही भागमा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएका छन्।  प्रजिअ पण्डितद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ, ‘ललितपुर […] The post ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्री निवास निर्माणमै अलमल, भैंसेपाटी सार्ने योजना बारम्बार असफल

२९ असोज, काठमाडौं । सरकारी र ठेकेदार कम्पनीहरुको उदाशीनताका कारण ललितपुरको भैंसेपाटी संघीय मन्त्रीहरुको निवासको निर्माणमा चरम ढिलाइ भएको छ । तोकिएको समयभन्दा २ वर्ष ढिला भइसक्दा पनि यो मन्त्री निवासको काम कहिलेसम्म सकिन्छ भन्ने निश्चत छैन । पुल्चोकको मन्त्री निवास साँघुरो र अपर्याप्त भएको भन्दै सरकारले मन्त्रीहरुका लागि भैंसेपाटीका छुट्टै निवास तयार गरिरहेको छ […]

मन्त्री निवास चाँडो सक्न ताकिता

ललितपुर, जेठ ७ । ललितपुरको भैँसेपाटीमा निर्माणाधीन राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीयमन्त्री निवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालय निर्माण अझै सम्पन्न हुन सकेको छैन । दुई वर्षभित्र निर्माण सक्ने गरी सङ्घीयमन्त्री निवासका लागि सहरी विकास मन्त्रालय र निर्माण कम्पनीबिच २०७६ कातिक २७ गते र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको […]

मन्त्री निवास तयार हुन अझै एक वर्ष लाग्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरे पनि नवनियुक्त मन्त्रीहरु पुरानै क्वार्टरमा बस्नुपर्ने भएको छ । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास अझै तयार नभएकोले मन्त्रीहरु पुल्चोकस्थित पुरानै निवासमा बस्नुपर्ने भएको हो । अहिलेसम्म मन्त्री निवासको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६८ प्रतिशतमात्र पूरा भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष […]

रामकुमारीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने, मेटमणिको डेरामा पार्किङ भएन

सहरी विकासमन्त्रीको जिम्मेवारीबाट बिदा भएकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने भएकी छिन् । सामान्यतया: मन्त्री पद गएपछि लगत्तै निवास छाड्ने प्रचलन रहेपनि झाँक्रीले भने हप्ता दिनपछि मात्रै मन्त्री निवास छोडेर आफ्नो घर बानेश्वर जाने भएकी हुन् । एकीकृत समाजवादीबाट राजीनामा दिएका अरु सबै मन्त्रीले मन्त्री निवास छोडेपनि झाँक्रीले नछोडेको भन्दै पार्टीभित्रै आलोचना भएको एक नेताले बताए । ‘पार्टीले राजीनामा माग्ने वित्तिकै झाँक्री लगायत सबै

मन्त्री निवास सजाउन २४ करोड

काठमाडौं, माघ ९ । आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ । छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक […]

संघीय मन्त्री निवास निर्माण कार्य ६६% सम्पन्न

ललितपुरको भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्रीहरूका लागि बनाइएको निवासको काम ६६ प्रतिशत सम्पन्न भएको छ ।मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको अनुगमनका क्रममा समितिलाई कार्यप्रगति बारे जानकारी दिँदै आयोजना निर्देशक दिलिप श्रेष्ठले संघीय मन्त्री निवास निर्माणको काम ६६ प्रतिशत भएको बताए । निर्देशक श्रेष्ठले निवास निर्माण गर्दै गर्दा स्थानीयको अवरोध तथा कोरोना […]

मन्त्री निवास निर्माणमा तीव्रता, चुनावअघि भैँसेपाटीमा सारिने

आगामी प्रतिनिधि सभाको निर्वाचन अगावै ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई स्थानान्तरण गरी भैँसेपाटीस्थित नवनिर्मित आधुनिक मन्त्री निवासमा सारिने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मन्त्री निवास पूर्णरूपमा तयार हुन भने अझै केही महिना लाग्ने छ । निर्माणाधीन निवासमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय रहने छ । कोरोना महामारीका कारण अहिलेसम्मको निर्माण लक्ष्य पूरा नभए पनि ढिलो हुन गएको समयलाई समेत व्यवस्थापन गर्दै निर्धा...